Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

पोखरा – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार नौ सय ३९ र अन्य मुलुकका ८४ हजार सात सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका […]

सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन गर्न रोक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा […]

सजिना मिस्टर एण्ड मिस नेशनलमा प्रतिस्पर्धा गर्दै

काठमाडौँ ।  मिस टिन २०१७ कि विजेता सजिना खनाल मिस्टर एण्ड मिस् नेशनल सौन्दर्य प्रतियोगितामा सहभागी भएकी छिन् । सन् २०२३ मा आयोजित मिस टुरिज्मको उपाधी समेत जितिसकेकी सजिना मिस्टर एण्ड मिस नेशनलमा पनि प्रतिस्पर्धा गर्न लागेकी हुन् । प्रतियोगिता सानोर्भी इन्टरनेशनले गर्न लागेको हो। आयोजकका अनुसार सौर्न्दर्य प्रतियोगितामा करिव २९ जना युवा युवतीहरुले प्रतिस्पर्धा […]

नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति

काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो । शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान […]

First Intl’ Rainbow Tourism Declaration : Commitment to promoting diversity and inclusivity within tourism industry

Kathmandu : We, the participants of the First Rainbow International Tourism Conference in Nepal, hereby declare our unwavering commitment to promoting diversity and inclusivity within the tourism industry. Recognizing the transformative power of tourism in fostering global understanding and unity, we pledge to work together to create an environment of acceptance and respect for all […]

सरकारको ग्रीन हाइड्रोजनमा लगानी आकर्षण गर्न क्रियाशिल रहेको मन्त्री बस्नेतको दाबी

६ बैशाख, काठमाडौँ-उर्जाको खानी नेपालमा अहिले ग्रीन हाइड्रोजनको बहस सुरु भएको छ । सरकारले ग्रीन हाइड्रोजन नीति २०८० ल्याएपछि कानूनी पाटोदेखि लगानी आकर्षणका लागि छलफल थालिएको छ । वातावरण तथा संस्कार स्वयमसेवक नेपालले आज मिति २०८० बैशाख ५ गते बुधबार काठमाडौंमा ग्रीन हाइडोजन डाइलग कार्यक्रम आयोजना गर्यो ।   चार वटा सत्रमा प्यानल डिस्कसन गरिएको […]

नेपाल मेडिकल कलेज २८ औँ वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

२६ फागुन, काठमाडौँ- नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । कलेज २०५२ सालमा स्थापना भएको हो । स्थापनाको २८ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् […]

जसपाबाट दुई मन्त्री, स्वास्थ्य मन्त्रालय उपेन्द्र यादवलाई

२४ फागुन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)लाई नयाँ मन्त्रीमण्डलमा दुई मन्त्रालय भाग लागेको छ । बिहीबार साँझ बसेको जसपाको कार्यकारिणी समिति बैठकले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको हो । पछिल्लो सरकारको समिकरणमा भागवण्डा चलिरहेको बेला जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्री दीपक कार्कीलाई पठाउने […]

ग्रीनजो इनर्जी इण्डियाको एल्काइन इलेक्ट्रोलाइजरको औपचारिक अनावरण

२४ फागुन, काठमाडौँ-नेपालको हरित हाइड्रोजनमा योगदान पुर्याउन चाहेको भारतको ग्रीनजो इनर्जी इण्डियाको लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक एल्कलाइन इलेक्ट्रोलाइजर औपचारिकरुपमै अनावरण गरेको छ । कार्यक्रममा राज्यका मन्त्रीहरु सम्मिलित कार्यक्रममा भारतमै उत्पादन भएको इलेक्ट्रोलाइजर अनावरण गरिएको हो । एक मेगावाट हाइड्रोजन उत्पादन क्षमताको यो इलेक्ट्रोलाइजरले पानीबाट ग्रीन हाइड्रोजन बनाउँछ । भारतमा अहिले कार्बन उत्सर्जन गर्ने […]

शिवरात्रिको दिन पशुपति क्षेत्रमा सवारी प्रवेश निषेध, कहाँ कहाँ गरियो डाइभर्ट ?

२४ फागुन,काठमाडौँ-शिवरात्रिको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गर्ने भएको छ । आवश्यकता अनुसार पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा दर्शनार्थीको भीड हुने भएकोले त्यस क्षेत्रबाट चल्ने सवारी साधनलाई डाइभर्सन गरिएको हो । पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, […]