Author: Sawal Media
कांग्रेसको ७८ औँ स्थापना दिवस आज : श्रद्धा, संकल्प र सम्मान कार्यक्रम
१२ माघ, काठमाडौँ – संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने […]
मुग्लिन पोखरा सडकः पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
१२ माघ, दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो । पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए । […]
विद्यालय तहका किताब छपाइको काम तीव्र, विद्यार्थीले समयमै किताब पाउलान ?
माघ १२, काठमाडौँ – सरकारले वैशाखदेखि शुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्याउने तयारी गरेको छ । किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अहिले छपाइको काम धमाधम भइरहेको छ । लिमिटेडका अनुसार किताब छाप्ने काम चौबिसै घण्टा भैरहेको र छापिएका किताब देशका विभिन्न डिपोमा पठाउने काम पनि शुरु भइसकेको […]
भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै
१२ माघ, काठमाडौँ – भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो । दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भारतले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई […]
गरिमाको गज्जबको लगानी योजना….
०४ माघ, काठमाडौँ-गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । यो योजना माघ १ गते देखि माघ मसान्त सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा (Portfolio Management Service)मा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिदा (Exit) पनि बिना कुनै शुल्क […]
सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन
१९ मंसिर, काठमाडौँ-सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् । दयानन्द शेट्टीले सीआईडी शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए । दयानन्दले भने, ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयाघात भएको थिएन । स्वास्थ्यमा […]
बद्री केसीविरुद्ध परराष्ट्रमा उजुरी, निर्वाचन स्थगित गरि स्वतन्त्र छानविनको माग
१९ मंसिर, काठमाडौँ , गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसीले गरेको त्रुटिका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ । केसी समुहले निर्वाचनमा धाँधली भएको सिआइवीले रिपोर्ट दिईसक्दा र स्पस्ट रुपमा धाँधली भएको देखिदा समेत पनि उनीहरु भेरोको साथ लिएर तेही निर्वाचनलाई मान्यता दिनतर्फ लागेपछी आरके शर्मा र महेश […]
पारिवारिक मूल्यमान्यता सम्बन्धि एक दिवसीय गोष्ठी मधुवन नगरपालिकामा सम्पन्न
१५ मंसिर, काठमाडौँ-बर्दियाको मधुवन नगरपालिकामा एक दिने पारिवारिक मूल्यमान्यता तथा नयाँ नेतृत्वको ढाँचा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । फेमिलि पीस एसोसिएशन नेपाल र मधुवन नगरपालिकाको संयुक्त आयोजनामा सम्मन्न ठोष्ठीमा ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, विद्यालयका शिक्षक, बुद्दिजिवी र समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमा फेमिलि पीस एसोसिएशन नेपालका महासचिव निरञ्जन […]
एउटा गृहकार्यले दिएका सकारात्मक सन्देशहरु !!
सविन खनाल असोज २५ गते बिहीबार काठमाडौँको एक प्रतिष्ठित सामुदायिक माद्यमिक विद्यालयले आफ्नो फेसबुक वालमा एक आकर्षक स्टेटमेन्ट सहित १७ वटा फोटो पोष्ट गर्यो । स्टेटमेन्टमा अंग्रेजीमा लेखिएको थियो ‘टुडे अ रिडर, टुमरो अ लिडर’ । लगत्तै अर्को एउटा अंग्रेजी वाक्य पनि थियो । उक्त अंग्रेजी वाक्यको भावार्थ यस्तो थियो (दशैं बिदाको गृहकार्यको रूपमा तलका […]
सद्भावको आडमा अतिवाद !
केही वर्ष पहिले नेपालगञ्जमा हिन्दु र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । जिहादी आतंकवादी क्रियाकलापको झल्को दिने गरी जबरजस्तिका घटना हुन थालेका छन् । नेपालगञ्जमा पटक–पटक […]



