Author: Sawal Media
समाजवादी मोर्चा निर्माणमा बाबुराम–पुष्पकमल दाहाल एकमत
काठमाडौँ–एमालेबाहेकका टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याएर कांग्रेससँग सत्ता बार्गेनिङ ‘पावर’ बढाउने योजनासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई समाजवादी मोर्चा निर्माणमा जुटेका छन्। प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् भने बाबुराम नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटमा बृहत् समाजवादी मोर्चा निर्माणको तयारी अघि बढाउन बाबुराम–प्रचण्ड […]
गजल
गजल जिन्दगीको रहेन छ कुनै भर हजुर रहेछ यो बालुवामाथिको घर हजुर ।।१।। कहाँ पुगेर हुन्छ अन्त्य छैन टुंगो हुने रहेछ सधैं कालको डर हजुर ।।२।। जति सपना बुने पनि के गर्नु र पूरा गर्न ईश्वरलाई छैन कर हजुर ।।३।। एकमुठी खरानी उडाउँछ हावाले आज हो कि भोलि मात्रै चर हजुर ।।४।। आकाशमा उडिरहेको जहाज […]
त्यो मान्छे छिटै आउदै छ है
२२ पुस काठमाडोँ-भुपेन्द्रबहादुर भण्डारी (अनुराग)को डेव्यू निर्देशनमा निर्मित त्यो मान्छे… बोलको म्युजिक भिडियो अर्को साता रिलिज हुने भएको छ । जनसवाल मिडिया प्रालिको उत्पादन उक्त म्युजिक भिडियो सवाल मिडियाले बजारमा ल्याउन लागेको हो । नयनसिंह क्षेत्रीका शब्दलाई नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले स्वर भरेका हुन् । भिम विसीले संगीत भरेको गीतमा […]
सिभिल बैंकद्वारा ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सञ्चालन
४ पुस काठमाडौँ -‘समृद्धिको लागी सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशक निरा ताल्चा भडँेल हुनुहुन्थ्यो । साथै जिल्ला ट्राफिक प्रहरी […]
एनसीसी बैंक र कुमारी बैंक मर्ज गर्न एनसीसीको विशेष साधारणसभा सम्पन्न
२५ मङ्सिर, काठमाडौं -नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा सम्पन्न भएको छ । सभालाई बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो। विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभीने (मर्ज) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ । साथै, […]
एनसीसी बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा
३ मंसिर, काठमाडौँ-नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकको २५औं वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारणसभाले ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर २ गते शुक्रवार आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारणसभा सम्पन्न भएको हो । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न साधारण सभामा प्रस्ताव गरिएको लाभांस वितरण सभाले […]
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज
३० कार्तिक काठमाडौं – निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ । आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको […]
काठमाडौँ ८ को चुनावी अंकगणित : पदको दुरुपयोग गर्ने मन्त्री जीवनरामले मार्लान् बाजी !
३० कात्तिक, काठमाडौँ-प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ८ मा १९ जना प्रतिस्पर्धामा छन् । यद्यपी सत्तारुढ गठबन्धन र विपक्षी दलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेको तर्फबाट सुर्य चुनाव चिन्हबाट शिवसुन्दर राजवैद्य र सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ उम्मेदवार छन् । हुन त छेत्र नं. ८ बाटै हाम्रो […]
रोचक बन्दै काठमाडौ ८ को निर्वाचन : कस्ले मार्ला बाजी
काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको माहोल तात्न थालेको छ । दल र उम्मेदवार प्रचार अभियानको दौडधुपमा छन् । उम्मेदवारहरु मतदाता संग भेटघाट र घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले आचारसंहिता पालनालगायतका विषयमा कडाइ गर्न थालेपछि अनेकथरीका टीकाटिप्पणी पनि हुँदैछन् । काठमाडौ निर्वाचन ८ का नेकपा एमालेले […]
एनसीसी बैंककाको भिसा कार्ड तथा मोबाइल बैंकिड प्रयोगकर्तालाई भरतपुरको सिड मेडिकल ल्याबरोटरिजमा विशेष छुट
१३ असोज, काठमाडौं -नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) का ग्राहकहरुले चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली. मा स्वास्थ्य परीक्षण गराउदा विशेष छुट पाउने भएका छन् । एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिज प्रा.ली. बीच हालै यस सम्बन्धी संझौता भएको छ । सझौता बमोजिम बैंकको भिसा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई […]



