Author: Sawal Media
विश्व जेष्ठ नागरिक दिवसको अवसरमा फोटो प्रदर्शनी
१४ असोज, काठमाडौँ– राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो । प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको […]
कोरियन ड्रिम इन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० को तयारी पुरा
१३ भदौ, काठमाडौँ । कोरियन ड्रिम इन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० को सम्पूर्ण तयारी पुरा भएको छ । बुधबार सहआयोजक त्रिमुर्ति एकेडेमीमा भएको टाई सिटमा सहभागि सबै विद्यालयले आ–आफ्नो प्रथम प्रतिद्वन्द्वी पाएका हुन् । पहिलो हाफ ७ मिनेट र दोस्रो हाफ ७ मिनेको गरि खेल १४ मिनेटको फुल टाइममा खोलाइने रेफ्री सन्तोष बोगटीले बताउनु भयो । […]
पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु
१३ भदौ, पाल्पा । पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा तीन जनाको ज्यान गएको छ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेको प्रहरी जनाएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० […]
अनुसन्धानमा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैन: प्रधानमन्त्री दाहाल
१२ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्रीमाथि नै अनुसन्धान गर्नु पर्ने भए पनि छोड्न आवश्यक नभएको बताएका छन् । मंगलबार संघीय संसद्मा भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेका दाबी समेत गरे । प्रधानमन्त्री दाहालले दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन […]
सुनिता नेपालीको आवाजमा ‘मै दुखी चेली’
काठमाडौँ । गायिका सुनिता नेपालीको आवाजमा समावेश मै दुखी चेली बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । सुनिता नेपालीकै शब्द सिर्जना रहेको गीतमा उनकै लय सिर्जना रहेको छ । दुख पाउको चेलीको पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । चाडपर्वको बेलामा दुखी चेलीलाई परेको […]
मन्टेश्वरी प्रि–स्कुलहरुको वृहत भेला सम्पन्न
काठमाडौँ । मन्टेश्वरी प्रिस्कुलहरुको केन्द्रिय संस्था मन्टेश्वरी एसोसीएसन नेपालको आयोजनामा मन्टेश्वरी वृहत भेला (पोखरा २०८०) भाद्र ९ गते पोखराको होटेल रानीबन आर्केड्मा सम्पन्न भएकोछ । सो भेलामा पूर्व झापादेखी पश्चिम बाँके गरी १२ जिल्ला कार्य समितिका पदाधिकारीहरु र स्कुल सञ्चालकहरुको सहभागीता रहेको थियो । हाल मन्टेश्वरीको नाममा विकृति फैलीरहेको, तालिम तथा मन्टेश्वरी पठन सामाग्री नभएको […]
कोरियन ड्रिम अन्तर विद्यालय फुटसल टुनामेन्ट हुँदै
११ भदौ, काठमाडौँ । फेमेलीपीस एसोसियसनको आयोजना र त्रिमुर्ति एकेडेमीको संयोजकत्वमा कोरियन ड्रिमइन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० हुने भएको छ । भाद्र १४ र १५ गते हुने टुनामेन्टमा २५ ओटाटीमको सहभागिता रहने छ । फेमेलीपीस एसोसियसनको मुख्य प्रायोजनमा हुनलागेको प्रतियोगिताको प्रथम हुने विद्यालयले पुरस्कार सोरुप ३० हजार नगद,ट्रफी र मेडल पाउने छन् । प्रतियोगितामा द्वितिय र […]
भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण
६ भदौ, काठमाडौँ – भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने […]
डेङ्गुका कारण धरानमा ९ जनाको मृत्यु, साढे ७ हजार संक्रमित
२५ साउन, सुनसरी–धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार थालिएको छ । हिजोआज डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन मुस्किल छ । त्यसैले वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य संघको भवनमा राखेर उपचार भइरहेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार धरानमा बुधबारसम्म ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ […]
कपनका स्थानीय र काठमाडौँ महानगरबीच झडप
काठमाडौँ-काठमाडौँ महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् । काठमाडौँ–१० र बूढानीलकण्ठ–७ को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो । नगरप्रहरी पुग्नासाथ स्थानीय भेला भएर आफूहरूसँग […]



