Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

एनसीसी बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच छुट सम्झौता

१२ असोज, काठमाडौं -नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवम् एनसीसी बैंकका कर्मचारीहरुलाई फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ भने आवास सुविधामा २० प्रतिशतको छुट […]

सुर्खेतबाट जाजरकोट जाँदै गरेको जीप दुर्घटना, ६ घाइते

जाजरकोट – सुर्खेतबाट जाजरकोट जाँदै गरेको जीप दुर्घटना भएको छ ।सुर्खेतदेखि दैलेख बेस्तडा हुदै जाजरकोटको छेडागाड नगरपालिका साल्माका लागि   हिडेको बोलेरो जीप दुर्घटनामा परेको हो । कर्णाली प्रदेश–०१ च ०३४४ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । घाइते सबैको स्वास्थ्य चौकी साल्मामा  प्राथामिक उपचार पछि थप उपचारका लागि कर्णाली  […]

युवा सशक्तिकरण सम्बन्धि एक दिने कार्यशाला सम्पन्न

२८ साउन काठमाडौँ–इन्भारोमेन्ट एन्ड कल्चर भोलेन्टीयर (इसीभी)नेपाल, फेमली पिश एसोसिएशन (एफपीए) नेपाल र नेशनल कल्चरल एण्ड एजुकेशनल फाउन्डेशन (एनसीएफ) ले एक दिन युवा सशक्तिकरण कार्यशालाको आयोजना गरेको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा आयोजित उक्त कार्यक्रममा विभिन्न कलेज तथा विद्यालयका झण्डै एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमा एफपीए नेपालका अध्यक्ष […]

१२ वर्षे जात्रा सञ्चालन तथा व्यवस्थापन मुल समितिको संयोजकमा मेयर गजेन्द्र महर्जन

२७ साउन, काठमाडौँ -ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोका नवदूर्गा भवानी देवी गुठीले आफ्नो १२ वर्षे जात्रा सफलतापूर्वक सञ्चालन गर्नका लागि मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन गरेको छ । गुठीले विहीबार पत्रकार सम्मेलन गरेर १२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा २७ जनाको मुल व्यवस्थापन समिति गठन गरिएको जानकारी गराएको हो । यसका […]

बीमा बजारको नेतृत्व राष्ट्रिय बीमा कम्पनीले गर्नुपर्छ

१९ साउन, काठमाडौँ–राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई बीमा बजारको नेतृत्वदायी भुमिका खेल्न सरोकारवालाहरुले सुझाव दिएका छन् । कम्पनीको नौ औँ वार्षिकोत्सव समारोहमा बोल्ने अधिकांश वक्ताहरुले बीमा कम्पनीको कार्यशैलीमा सुधार ल्याउन आग्रह गरेका छन् । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्नु नै कम्पनीको उद्देश्य हुनुपर्ने बताएका हुन् । समारोहमा बोल्दै अर्थमन्त्रालयका […]

स्पेनको पहिलो जित

२७ जेठ, काठमाडौँ–यूएईएफए नेसन्स लिगमा स्पेनले पहिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले पहिलो जित निकालेको हो । जितसँगै समूह ए२ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको छ । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे । उनले खेलको १३औं मिनेटमा मार्कोस […]

कविता-याद

कविता याद उ बेला स्कुलमा गुरु आमाले याद गर्न दिनुहुन्थ्यो, धेरै कोशिस गर्दा पनि कति यादहरु छुटिजान्थे, आउँदै नआउने, म खुब कोशिश गर्थें आउँदैन्थ्ये, अहँ आउँदै आउदैन्थ्ये तर, आज त्यै याद खुब आउँछ आउँछ आइरहन्छ अझै आउँछ झन आउँछ कति आउँछ आउँछ कोशिश गर्छु कोशिशहरु गर्छु कति गर्छु–गर्छु सक्दिन, सक्दै सक्दिन हिजो पनि सकिँन आज […]

तारा एयरको विमान लार्जुङको खोचमा दुर्घटना अवस्थामा भेटियो

१५ जेठ, काठमाडौँ -तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लार्जुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए। उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि […]

प्रदेशलाई ६१ अर्ब ४३ र स्थानीय तहलाई १ खर्ब २३ करोड

१५ जेठ, काठमाडौं–सरकारले वित्तीय समानीकरण अनुदान तर्फबाट प्रदेशलाई ६१ अर्ब ४३ र स्थानीय तहलाई एक खर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आइतबार आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले उक्त जानकारी गराएका हुन्। यसैगरी, सरकालले सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः ५७ अर्ब १७ करोड […]

यो थकाई मार्ने बेला होइनः राजेन्द्र लिंदेन

१५ जेठ, काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङ्देनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भएको हो । स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई नरहेको […]