आर्थिक
इमर्जिङ नेपालको आईपीओ बाँडफाँड
४ फागुन, काठमाडौँ – इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । कम्पनीले गत माघ २६ गते बुधबारदेखि फागुन १ गते, आइतबारसम्म जारी गरेको एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६ सय कित्ता सेयर आज बाँडफाँड भएको हो । जसमध्ये ५१ हजार ६३८ जनाले कम्पनीको सेयर हात पारेका छन् । […]
शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट
४ फागुन, काठमाडौ – मंगलबार सुधारको संकेत देखिएको शेयर बजारमा बुधबार पुनः दोहोरो अंकको गिरावट आयो । कारोबार समेत ३ अर्बमै खुम्चियो । उतार चढावबीच बजार परिसूचक १९ अंकले ओरालो लागेर २७ सय ३४ मा आएर थामियो । बुधबार पनि सुरुवाती समयमा नेप्से उकालो लागेर २७ सय ७० सम्म पुगेर झरेको हो । बुधबार अन्य […]
वाणिज्य बैंकहरुले बढाए फागुन महिनाको लागि ब्याजदर, व्यक्तिगत निक्षपमा कति प्रतिशत पाउछन् ब्याज
२९ माघ, काठमाडौँ वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छ । माघ महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन । फागुन महिनामा लागुहुने नयाँ व्याजदर बृद्धि गरि सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ११ दशमलब ०३ प्रतिशत पुगेको छ । नयाँ […]
शेयर बजार साढे १५ अङ्कले बढ्यो, निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण
२४ माघ, काठमाडौँ – आइतवार घटेको शेयर बजार आज सोमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको शेयर बढेको छ । बैंकिङ, होटल र माइक्रोफाइनान्स समूहको […]
शेयर बजार साढे ३० अङ्कले घट्यो
२८ पुष, काठमाडौँ – यो हप्ता लगातार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । आज शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको छ । आज व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय […]
उतारचढावपछि नेप्से साढे ५ अङ्कले बढ्यो
१७ कार्तिक, काठमाडौँ – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । बजार खुलेदेखि बढ्न थालेको नेप्से साढे दुई बजेसम्म पुग्दा भने २० अङ्कले घटेको थियो । तर बजार बन्द हुने बेलामा नेप्से पाँच दशमलव २२ अङ्कले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो । आज बैंकिङ, विकास बैंक, […]
इन्धनको मूल्य बढ्यो
१३ कार्तिक, काठमाडौँ – सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । […]
मध्यभोटेकोशीको आईपीओ शुक्रबार बाँडफाँट हुने
१० कार्तिक, काठमाडौँ – मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आईपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ । आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन […]
सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो
७ कार्तिक, काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै […]
मुक्तिनाथ कृषि कम्पनीले आइपीओ जारी गदै
२१ आश्विन,काठमाडौँ – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारण सेयर (आइपीओ) जारी गर्न लागेको छ । यहीँ वर्षको चैतभित्र कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो । सर्वसाधारणका लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुन लागेको बताइएको छ । २०७५ सालमा १ अर्ब रुपैयाँ अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको […]



