आर्थिक
स्टार्टअप र उद्यमशीलता विकास गर्न घरेलु महासंघको स्थानीय तहसँग सहकार्य
१८ साउन, काठमाडौं– नेपाल घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका तीन स्थानीय निकायसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका र पथरी शनिश्चरे गाउँपालिकासँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो । सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि […]
आफन्त विस्तार प्रतियोगिताका पुरस्कृतहरु सार्वजनिक
१८ भदौ, काठमाडौं– नेपालीहरुले बनाएको व्यवसायिक सामाजिक सञ्जार्ल आफन्त’ ले गत दुई महिनादेखि सञ्चालन गरेर्को आफन्त विस्तार प्रतियोगिता’ को पुरस्कृतहरुलाई सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गोलाप्रथाबाट पाँच जना बिजेताको नाम सार्वजनिक गरिएको हो । विजेताहरुमा सुस्मिता डगौरा, सुशील मोक्तान, सुजित प्रसाद कुशवाहा, निशा पराजुली र विमलधन राई हुनुहुन्छ । भाग्यशाली बिजेताहरुलाई जनही […]
योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण
१६ साउन, काठमाडौँ- म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना […]
आजदेखि खुलेको मैलुङ खोला जलविद्युतको आईपीओमा कति कित्ता आवेदन दिने ?
१४ साउन, काठमाडौं– मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आजदेखि आवेदन खुला भएको छ । कम्पनीको सेयर सर्वसाधारणका लागि आजदेखि खुला गरिएको हो । कम्पनीको ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन […]
अर्थ मन्त्रालयले सोध्यो धितोपत्र बोर्डलाई स्पष्टीकरण
१४ साउन, काठमाडौं– धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । इनसाइडर ट्रेडिङको आरोप लागेपछि बोर्डका अध्यक्ष ढुङ्गानालाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको हो । ढुङ्गाानालाई नेपालमा पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा करीव १२ हजार कित्ता नामसारी भएको पाइएको थियो […]
नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो
१३ साउन, काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्चा बिन्दुमा पुगेको छ । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १५.३० अङ्कले बढेर तीन हजार ९४.९४ मा पुगेको छ । नेप्सेल अब तीन हजार १०० को बिन्दुको यात्रा तय गरेको छ । यस्तै ठूला […]
स्थानीय तहको एक अर्ब बजेट फ्रिज
१३ साउन, काठमाडौँ – जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७/७८ मा जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा खर्च हुन नसकेर रु […]
उच्च विन्दूमा सेयर बजार, जलविद्युतमा लगानीकार्ताको आकर्षण
१२ साउन, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा उच्च विन्दुको नयाँ रेकर्ड बनाउँदै रोकिएको छ । साताको कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से २९.२४ अंकले बढेर नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर बन्द भएको थियो । नेप्सेको यो विन्दु हालसम्मकै उच्च हो । यसअघि आइतबार नेप्सेले उच्च विन्दु छोएको थियो । उक्त दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा […]
वित्तीय समानीकरण अनुदान बढाऔँ, अरु अनुदान घटाऔँ : वित्त आयोग
१२ साउन, काठमाडौँ – सङ्घीयता कार्यान्वयनमा आर्थिक पाटोबाट महत्वपूर्ण औजार मानिएका अनुदानमध्ये वित्तीय समानीकरण अनुदानबाहेक अरुको अवस्था भद्रगोल देखिएपछि क्रमशः घटाउँदै लैजान सुझाव दिइएको छ । वित्तीय समानीकरण अनुदान भने प्रदेश र पालिकाको मूल प्रवाहको खम्बाका रूपमा रहेकाले खर्चको आवश्यकतानुसार अनुदान बढाउँदै लैजान सिफारिस गरिएको छ । प्राकृतिक स्रोत तथा वित्तीय आयोगले हालसम्मका अभ्यास र […]
नेप्सेले बनायो सर्वाधिक उच्च अंकको कीर्तिमान, बैंकिङ सेक्टरमा लगानीकर्ताको आकर्षण
१० साउन, काठमाडौं– सेयर बजारले पुनः अल टाईम हाईको रेकर्ड ब्रेक गरेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढ्दै ३०५८.६४ विन्दुमा पुग्दै नेप्सेको अलटाईम हाईको रेकर्ड ब्रेक गरेको हो । ओरालो लागेको कारोवार रकम पनि आज धेरै दिनपछि कारोबार रकम बढ्दै १४ अर्बमाथि पुगेको छ । बजारमा आज कुल १४ अर्ब […]



