Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने ? सेरबहादुर देउवा

काठमाडाैँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेसमा वर्षेनी आउने बाढीको समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरमा छलफल गर्नुपर्ने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकमा बुधबार पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले भारतसँग कूटनीतिक तवरमा छलफल गरेर बाढीको समस्यालाई सधैंका लागि समाधान गर्नुपर्ने बताएका हुन् […]

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

काठमाडौँ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । २०७४ मा संशोधित ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २६५ […]

राणाशासनको विरोध गर्न सक्ने पुष्पलाल को हुन् ?

काठमाडौँ – पुष्पलाल श्रेष्ठ ( नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि।सं। १९८१ असार १५ गते पूर्व २ नं। रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो। पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो। वि.सं.१९९७ सालमा आफ्ना दाजु अमर […]

नागरिकका गुनासो सुन्न नेकपाका सांसद घरदौलोमा

काठमाडौँ –  प्रतिनिधिसभाका  सांसद तथा  नेकपाका जुम्ला जिल्ला इन्चार्ज  जगेन्द्रबहादुर महत  जुम्लाको ग्रमिण बस्ती बस्तीमा पुगेका छन् । त्यहाका नागरिकका समस्या  बुझ्न र गुनासा  सुन्न  उनी गाउबस्तीमा पुगेका हुन्। सांसद  गजेन्द्र बहादुर महत भन्छन, ‘देश संघियतामा गएसंगै  आफ्नो  गाउको सम्बृद्धी गर्न नेकपाको  पाटी आबश्यक भएको छ ।’ उनका  अनुसार  प्रकृतिक हिसावले धनी र भौगोलिक हिसावले  […]

आज पुष्पलालको ४१ औं स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज ९मंगलबार० देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ । सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको […]

नेकपामा महिला प्रतिनिधित्वलाई लिएर विमति, इन्चार्ज र सहइन्चार्जमा महिला नेतृत्व न्युन

काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) सचिवालय बैठकले ७७ जिल्लासहित छ महानगरपालिकामा इन्चार्ज र सह–इन्चार्ज तोके पनि जिम्मेवारी पाउनेहरूमा महिलाहरूको सङ्ख्या न्यून छ। यसले प्रमुख राजनीतिक दलका निर्णायक तहमा रहेको कमजोर महिला प्रतिनिधित्वलाई पुनः सतहमा ल्याइदिएको छ। कुल ८३ जना जिल्ला इन्चार्ज मध्य १० जना अर्थात करिब १२ प्रतिशत मात्र महिला समेटिएका छन् । पद्धति र मापदण्ड […]

वि.पी स्मृती दिवसका कार्यक्रमका कारण नेपाली कांग्रेसको निर्धारित केन्द्रीय समिति बैठक सर्यो

काठमाडौ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक विहीबार बस्ने भएको छ । भोली साउनु ७ गतेका लागि बस्ने भनिएको बैठक विपी स्मृति दिवसका कार्यक्रममा सहभागी हुन केन्द्रीय नेताहरु काठमाडौं उपत्यकाबाहिर हुने भएपछि बैठक दुई दिनपछि सारिएको हो । विहीबार अपराह्न २ बजे बस्ने बैठकमा पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्था गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि […]

काे थिए वि.पी काेइराला, जस्काे आज ३७ औं स्मृति दिवस मनाइँदैछ ।

काठमाडाैँ-विश्वेश्वर प्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व सम्हाल्नु भएको थिायो । सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री रहनु भयो । नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्ने नायकका रुपमा पनि उहाँलाई स्मरण गर्ने गरिन्छ । […]

सरकार विरोध गर्ने कसैलाई बाँकी नराख्ने खेलमा लागेको छ – कांग्रेस सभापति देउवा

काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि वर्तमान सरकारले आक्रमण गरिरहेको बताउनुभएको छ । बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा सभापति देउवाले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने बताउनुभयो । “लोकतान्त्रिक मूल्य र […]

मेलम्ची कहिले आउने थाहा छैन्, गायकलाई सम्मान गर्दै व्यस्त खानेपानी मन्त्री

सवाल सम्वाददाता काठमाडौं– आइतबार राजधानीमा सम्मपन्न नेपाली सुगम संगीतका लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झना गरी विशेष कार्यक्रम गरियो । कनेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरेको थियो । जहाँ पानी मन्त्री बिना मगर […]