राजनीति
सरकारले ट्याक्सीमा नयाँ मापदण्ड ल्याउँदै
काठमाडौं – ट्याक्सी सेवामा धेरै जनगुनासो आएपछि ट्यढाक्सीको लागि नयाँ मापदण्ड ल्याइने भएको छ । ट्याक्सी चालकले ठग्नेदेखि ट्याक्सीहरु निकै साँघुरा र अप्ठेरा भएको विषयमा पनि यात्रुको असन्तुष्टि हुन्छ । यात्रुले महँगो रकम तिरेर चढ्ने सवारीसाधन पनि सुविधायुक्त नभएपछि सरकारले अब ट्याक्सीमा नयाँ मापदण्ड कायम गर्न लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्ता […]
जसको दिमागले भेटछ उसैले जागिर खान्छ भन्दै लोकसेवा पुगेका विद्यार्थीमाथि प्रहरीको दमन
सवाल सम्वाददाता काठमाडौं-लोकसेवा आयोगले खुलाएको विज्ञापन विवादित बन्न पुग्यो । लोकसेवाले खुलाएको विज्ञापनलाई खारेज गर्ने वा नगर्ने भन्ने विषयमा संसदिय समितिमा समेत जुहारी नै चल्यो । यही दोधारको मारमा परेका छन् लोकसेवा तयारी गर्दै बसेका विद्यार्थीहरु । लोकसेवाको विज्ञापन विवाद भएपछि पनि फारम भर्नेको संख्यामा केही कम भएता पनि धेरैले फाराम भरेका छन् । असार […]
यस्तो छ एकनाथ ढकालले प्रधानमन्त्रीसंग सांसदपद माग्नुको कारण
सवाल सम्वाददाता काठमाडौं-नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसंग संसद पद मागेका छन् । पूर्वमन्त्री समेत रहनु भएका ढकालले प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा तत्कालिन एमालेसंगको समूहलाई सघाउने र दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने भन्ने सहमति भएको र सो सहमतिको कार्यान्वयनको माग गर्नुभएको हो । उहाँले […]
जब यातायातमन्त्रीकै गाडी खोलामा पल्टियो…….
बाग्मती – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेको छ । अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा।२झ ४०२९ नम्बरको गाडी पल्टेको हो । गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो । […]
असोजबाट जनकपुरमा रेल गुड्ने
जनकपुर – आगामी असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रुपमा बन्द थियो । यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन […]
विप्लवले भने “सुरक्षा निकायलाई जिस्क्याउने योजना छैन”
सावल सम्वाददाता बाग्मती – नेत्र विक्रम चन्द विप्लव नेतृत्वले आइतबार राती सोलुखुम्बुमा आक्रमणको प्रयास गरेको भन्ने समाचारप्रति विप्लव नेतृत्वको नेकपाको ध्यानाकर्षण भएको बताएको छ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको भन्दै सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भ्रामक समाचार बाहिरिएको भन्दै विज्ञेप्ती निकालेको हो । पार्टी प्रवक्ता खड्गबहादुर […]
मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्छु : मन्त्री अर्याल
सवाल सम्वाददाता मेची- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत कार्यालयमा अनलाइन प्रणाली जोडेसंगै भष्ट्राचारमा कमी आएको बताउनुभएको छ । डेढ वर्षमा मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्ने दाबी गर्दै उहाँले अनलाईन प्रणालीले नापाी कार्यालयमा हुने भ्रष्ट्राचारको अन्त्यको लागि सहयोग गरेको बताउनु भएको हो । हरेक दिन आएका सेवाग्राहीदेखि कार्यालयबाट […]
गलत बाटोमा लागेर राष्ट्र र जनताको हित हुँदैन : अध्यक्ष प्रचण्ड
बाग्मती – नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गलत बाटोमा लागेर राष्ट्रर जनताको हित नहुने बताउनुभएको छ । विप्लव समूहमा लागेका केही साथीहरूको आफूलाई चिन्ता लागेको र पुरानै पार्टीमा फर्कंदा खुसी लागेको बताएका छन्। आइतबार राजधानीमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो । […]
सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिन्छ, पूर्व सहमती कार्यन्वयन गर्नुको विकल्प छैन : बामदेव गौतम
सवाल सम्वाददाता राप्ती- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले सरकारले पाँच वर्ष भित्र नेपाललाइ समृद्धिको बाटोमा उन्मुख गरि छोड्ने बताउनुभएको छ । प्रेस संगठन प्यूठानले शुक्रबार जुर्मिमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गौतमले २०७० सालको निर्वाचनको समयमा प्यूठानी जनता सामु गरिएका प्रतिबद्धताहरु एकपछि अर्काे गर्दै पुरा हुँदै आएको र आगमी दिनमा पनि […]
१५ महिनापछि म प्रधानमन्त्री हुने हो, ओली जीले आफूलाई सत्ता हस्तान्तरण गर्नेमा ढुक्क छु : प्रचण्ड
बाग्मती । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीचको एकता पश्चात बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने बताउनु भएको छ । उहाँले पार्टी एकताका क्रममा भएको सम्झौता समयानुसार अब प्रधानमन्त्री आफु बन्ने बताउनुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदाखेरि नै आलोपालो […]



