विश्व
पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला
१४ असोज काठमाडौँ – कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् । सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै […]
कोरोनाका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाख नाघ्यो
१३ असोज काठमाडौँ – कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले […]
भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको
१२ असोज काठमाडौँ भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका सङ्क्रमितहरु निको […]
कोरोना भाइरसबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु , तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित
१२ असोज काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेका छ । कूल सङ्क्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार […]
तीन महिनाभित्रमा ६१ करोडवटा कोरोना खोप उत्पादन गर्छौं : चीन
असोज १० काठमाडौं – चीनले यस वर्ष ९सन् २०२०० को अन्त्यसम्ममा ६१ करोड कोरोना खोप उत्पादन गर्ने त्यहाँका अधिकारीले दाबी गरेका छन्।विश्वभर नौवटा खोप परीक्षणको अन्तिम चरणमा छन्। तीमध्ये चीनले बनाएका ४ वटा पर्छन्। चिनियाँ स्वास्थ्य अधिकारीले शुक्रबार आयोजित पत्रकारमा यस वर्षको अन्त्यसम्ममा झन्डै ६१ करोड डोज खोप उत्पादन गर्ने विश्वास व्यक्त गरेका हुन्। पत्रकारसँग उनीहरूले […]
संसारका खानीमा अब कति सुन बाँकी होला !
९ असाेज काठमाडौँ – कोभिड १९ को महामारीका बेला सुनमा लगानीको चासो बढेको छ । गत महिना सुनको भाउले सबै पुराना कीर्तिमान भङ्ग गर्यो। अन्तर्राष्ट्रिय बजारमा यसको भाउ प्रतिआउन्स (करिब २८.३५ ग्राम) २,००० डलरभन्दा माथि पुग्यो। हुन त यो भाउ सुन व्यापारीहरूका कारण पुगेको थियो तर प्रश्न के उठेको छ भनेः संसारका खानीमा कति सुन […]
प्रयोग भइसकेका कण्डम विभिन्न उपाय अपनाएर पुनः बिक्रि गर्ने भियतनामी महिला पक्राउ
९ असोज काठमाडौँ – भियतनाममा प्रयोग भइसकेको कण्डम विभिन्न उपाय अपनाएर पुनस् बिक्रि गर्ने महिला पक्राउ परेकी छन् । उनलाई भियतनाम प्रहरीले गैर कानुनी रुपमा प्रयोग भइसकेको कण्डम पुनस् बिक्रि गरको आरोपमा पक्राउ गरेको हो । ठूलो परिमाणमा गैरकानुनी रूपमा विक्रीका लागि राखिएको कण्डम बरामद गरिएको प्रहरीलाइ उदृत गर्दे बीबीसीले जनाएको छ । जुन कण्डम […]
कोरोनाभाइरसबाट विश्वभर तीन करोड २१ लाख संक्रमित
८ असोज काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय संक्रमित छन् […]
साउदी अरबद्धारा तीन देशमाथि यात्रा प्रतिबन्ध
८ असोज काठमाडौँ – साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।कोभिड(१९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान […]
बेलायतमा पहिले जस्तो कडा मात्रामा लकडाउन नहुने
७ असार काठमाडौँ – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताउनुभएको छ । उहाँले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताउनुभएको र सोही बमोजिम मंगलबार यहाँ नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ । तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो […]



