समाचार
मोरङबाट १७ केजी गाँजासहित एकजना महिला पक्राउ
१० आश्विन, मोरङ – मोरङ प्रहरीले १७ केजी अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका(१४ जतुवा बस्ने २५ वर्षीया आरती देवी यादव रहेका छन् । घरमा लागूऔषध लुकाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।
अपहरणका आरोपीलाई मारेर शव चोकमा झुन्ड्याउदै तालिबान
१० आश्विन, काठमाडौँ – तालिबान अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट चार सन्दिग्ध अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको छ । बीबीसीका अनुसार अफगानिस्तानको हेरात सहरमा तालिबानले एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका मध्येको एकजनाको शवलाई शहरको चोकमा ल्याएर एउटा क्रेनमा झुन्ड्याइएका छन् । त्यहाँ पसल सञ्चालन […]
नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन
१० आश्विन, काठमाडौँ – प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सुचना जारी गरेको छ । गत साउनदेखि सम्पर्कमा नरहेका ११ जनालाई बाटोको म्यादबाहेक सात दिन भित्र सम्पर्कमा आउन हेडक्वाटरले निर्देशन जारी गरेको छ । हेडक्वाटरद्वारा सार्वजनिक सुचनामा तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको […]
हेलिकप्टरमा डोल्पा पुगेका मुख्यमन्त्री र मन्त्रीको गलामा ४० किलोको माला
१० आश्विन, सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले शनिबार डोल्पाको एक आवासीय विद्यालयको उद्घाटन गर्नुभएको छ। उहाँहरूले जगदुल्ला गाउँपालिका-५ मा बनेको दलित आवासीय विद्यालयको उद्घाटन गर्नुभएको हो। सुर्खेतबाट हेलिकप्टरमा डोल्पा पुगेर उहाँहरूले विद्यालयको उद्घाटन गर्नुभएको हो। उहाँहरू हेलिकप्टरमा डोल्पा पुगेको खर्चमध्ये केही रकम जगदुल्ला गाउँपालिकाले व्यहोर्ने […]
‘नर्कको द्वार’मा अनुसन्धान,भेटियो यस्तो
१० आश्विन, एजेन्सी – गेट अफ हेल’ अर्थात् ‘नर्कको द्वार’ भनेर चिनिने एउटा रहस्यमय गुफाको अनुसन्धान थालिएको छ । ‘नर्कको इनार’ पनि भनिने यो गहिरो गुफा यमनमा रहेको छ । यसभित्र त्यस्तो रहस्य के छ भनी पत्ता लगाउन पहिलोपल्ट एउटा अध्ययन टोली गुफाभित्र पसेको हो । प्राकृतिक आश्चर्यका रूपमा लिइँदै आएको यो गुफा करिब ३० […]
प्रसूतिपश्चात पेटमै छुटाईयो टालो : छानविन हुँदै
१० आश्विन, काठमाडौँ – शल्यक्रियाका माध्यमले प्रसूति गराउँदा पेटमा टेट्रा ९गजको पत्रले बनेको टालो० छुटेकी महिलाका विषयमा परेको उजुरीविरुद्ध नेपाल मेडिकल काउन्सिलले कारबाही अघि बढाएको छ । गत वर्ष जेठ ७ गते सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा २९ वर्षीया डोमा घतानीको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। उनको स्वास्थ्यमा जटिलता देखा पर्यो। उपचारका क्रममा चिकित्सकले पेटमा टालो छुटाएको […]
आज बाट खुल्यो मुक्तिनाथ मन्दिर
१० आश्विन, म्याग्दी – मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो । मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहनुभएका […]
रोकिएको पारिश्रमिक पाउने भए नेपाल वायुसेवा निगमका कर्मचारीले
१० आश्विन, काठमाडौँ – नेपाल वायुसेवा निगम ९नेवानि० का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउनुहुने भएको छ । रोकिएको पारिश्रमिक उहाँहरूले सोमवारदेखि पाउनु हुनेभएको को हो । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिनभुयो । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो […]
ओलीकै पदचाप पछ्याउदै देउवा सरकार
१० आश्विन, काठमाडौँ – संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए । निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत हुँदै दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । प्रदेश २ बाहेक केन्द्रदेखि ६ वटै प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बन्यो । अझ […]
कांग्रेसमा विवाद,मतपत्र जलाउँदै नगर अधिवेशन स्थगित
१० आश्विन, पोखरा – नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाइएको छ। मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनास तनाबग्रस्तमात्रै बनेन, निर्वाचन नै स्थगित भएको छ । राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह […]



