Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

नेपालका ठुला पत्रिकाहरुका सम्पादकीय पनि गुणस्तर छैनन् : शोधपत्र

सवाल सम्वाददाता बाग्मती-प्रेस काउन्सिल नेपालको आयोजनामा शुक्रबार शोधपत्र प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । “नेपाली ब्रोडसिट दैनिक अखबारमा सम्पादकीय विषय विविधता र प्रस्तुतिको अध्ययन” विषयक शोधपत्र कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनका बिद्यार्थी अर्जुनकुमार राउतले तयार पार्नु भएको थियो । महिना अवधिमा गरिएको अध्ययनका क्रममा नेपालका ठुला राष्ट्रिय दैनिक गोरखापत्र, कान्तिपुर, नयाँपत्रिका, नेपाल समाचारपत्र, नागरिक, […]

के हो बुद्धि बङ्गरा ?

एजेन्सी – दाँत मुखको शोभा हो अनि सुन्दरताको प्रतीक पनि । मान्छेको मुखमा स्थायी दाँतहरू उम्रिने क्रम पाँच, छ बर्षको उमेर देखी सुरु हुन्छ । सबै भन्दा ढिलो र सबैभन्दा पछाडि पट्टिको चारै कुनामा आउने दाँतलाई बुद्दी बङ्गरा भनिन्छ । सबै बुद्दी बङ्गरा आइसके पछि दाँतको संख्या ३२ पुग्छ । ३२ लक्षणले युक्त मध्ये एक […]

बाँदर मार्ने कि बचाउने ? बहस संसदसम्म, संरक्षणमा एक्लै उत्रिए रिजाल

सवाल सम्वाददाता बाग्मती- एकातिर बाँदरले मानिसलाई दुख दिएको भन्दै मार्ने अभियान चलेको छ भने अर्कातिर बाँदर मार्ने होइन बचाउने हो भन्दै बाँदरलाई आफ्नो सारथी ठान्ने व्यक्ति हुन् विश्वनाथ रिजाल । उनी केही वर्ष यता बाँदरको पक्षमा वकालत गर्दै आइरहेका छन् । हरेक वर्ष अन्तर्राष्ट्रिय बाँदर दिवस मनाउन छुटाउदैनन् । देश तथा विदेशबाट नेपाल घुम्न आएका […]

बालुवाटारको जग्गामा पूर्वमुख्यसचिव पौडेल पनि मुछिए

काठमाडौं –  बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन्।  भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्वारा सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूत पौडेल पनि जोडिएका हुन्। सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका […]

प्रधानमन्त्री ओली आज भियतनाम र कम्बोडिया जादैँ

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा  भ्रमणका लागि बिहीबार बिहान प्रस्थान गर्दै छन् ।  यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि  रहनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले […]

उपत्यकामा भेटिए हैजाका बिरामी, यस्ता हुन्छन् लक्षणहरु

सवाल सम्वाददाता बाग्मती-राजधानीमा दूषित पानी पिउँदा हुने हैजाका बिरामी फेला परेका छन् । ताहचलका ४५ वर्षीय एक पुरुषमा केही दिनअघि हैजाको जीवाणु देखिएको हो । पेट दुखेपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा भिब्रियो कलेरा नामक ब्याक्टेरिया भेटिएको  अस्पतालले पुष्टि गरेको हो । गर्मी मौसममामा  दूषित […]

नेकपा महासचिव विष्णु पौडेलको दोस्रो विज्ञप्ती : श्रीमतिको जग्गा बेचेर बालुुवाटारमा ८ आना किनेँ

सवाल सम्वाददाता बाग्मती-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बालुवाटारको ८ आना जग्गा खरिद गरेको विषयमा अर्को विज्ञप्ती जारी गर्र्नु भएको । शुक्रवारको विज्ञप्तीमा पौडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटमा रेहेको श्रीमतिको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेको पैसाले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको उल्लेख गर्नु भएको छ । छोराको नाममा २०६१ पुस २९ […]

प्रदेश ३ को प्रदेशसभाबाट विधेयक पारित, चार विधेयक छलफलमा

सवाल सम्वबददाता  बाग्मती- प्रदेशसभा बैठकले सोमबार “प्रदेशस्तरीय केही सार्वजनिक लिखित प्रमाणीकरण ऐन संशोधन” पारित गरेको छ । त्यसैगरी, प्रदेश ३ को प्रदेशसभामा  ४ विधेयक समितिमा छलफलका लागि पठाइएको छ । त्यस्ते ३ विधेयक प्रदेशसभामा प्रस्तुत भएका छन् । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेले प्रस्तुत गरेको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयकमा […]

सरसफाइ प्रति जागरूकता बढाउने उद्देश्य वास ओलम्पियाड तथा चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौं । विश्व पानी दिवसको अवसरमा विभिन्न संस्थाहरूको सह(आयोजनामा  ९वास० ओलम्पियाड तथा चित्रकला प्रतियोगिता एकसाथ सम्पन्न भएको छ । युवा पुस्तालाई पानी, पानी बचावटको महत्त्व र हरेक व्यक्तिसँग सम्बन्धित सरसफाइ प्रति जागरूकता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा विजेताहरूलाई पुरस्कृत गरिएको छ । वास ओलम्पियाडमा त्रिचन्द्र क्याम्पसका सुशान्त दाहालले प्रथम, अमृत साइन्स क्याम्पसकी मेलिना तामाङले द्वितीय र […]

सुकुम्बासीका नाममा कार्यकर्तालाई जग्गा बाँड्ने सरकारको तयारी

काठमाडौं – काठमाडौं ९ सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ । राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो । अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्गा बाँड्ने चलाखी गरेको हो ।   कानुनी […]