आर्थिक
सुनको मूल्य घट्यो
३० वैशाख, काठमाडौँ – सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार नेपाली बजारमा सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । गत बुधबार बजारमा सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ […]
घट्यो सुनको मूल्य, तोलाको कति ?
२९ वैशाख, काठमाडौं – स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय र चाँदीको […]
सुनको मूल्य बढ्यो
२८ वैशाख, काठमाडौं – सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाले बढेको हो । सोमबार तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । […]
आज सुनको भाउ घट्यो
२२ वैशाख, काठमाडौँ – केही दिनदेखि बढिरहेको सुनको मूल्य बुधबार प्रतितोला ३ सय घटेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ । मंगलबार सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८ सय रूपैयाँ कायम रहेको छ । थोरै […]
सुनको मूल्य बढ्यो
२१ वैशाख, काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्यमा थप २ सय रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६ सय रुपैयाँ कामय भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार एक सय रुपैयाँ कायम भएको छ । महासंघका […]
अण्डाको मूल्य हालसम्मकै उच्च
२१ वैशाख, काठमाडौँ – अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र […]
सुनको मूल्य ४ सयले बढ्यो
२० वैशाख, काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ४ सय रूपैयाँ बढेको हो । आज सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतवार सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९सय रूपैयाँ […]
सुनको भाउ बढ्यो
१९ वैशाख, काठमाडौँ – आइतबार सुन तोलामा सामान्य मूल्य वृद्धि भएको छ । शुक्रबार तोलामा एकैपटक ९ सय रुपैयाँले घटेको सुनको मूल्यमा आइतबार भने तोलामा एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय […]
सिइडिबी हाइड्रोपावरको आईपीओ आजदेखि
१७ बैशाख,काठमाडौ – सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि आवेदन खुला भएको छ । शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख २१ गतेसम्म खुला रहनेछ । प्रतिकित्ता रु एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयरका लागि आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् […]
आज कतिले घट्यो सुनको मुल्य ?
१७ बैशाख,काठमाडौँ – आज नेपाली बजारमा सुनको मुल्य ९ सयले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । […]



