Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आज सुनको भाउ घट्यो

 २२ वैशाख, काठमाडौँ – केही दिनदेखि बढिरहेको सुनको मूल्य बुधबार प्रतितोला ३ सय घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ । मंगलबार सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८ सय रूपैयाँ कायम रहेको छ ।

 

थोरै गिरावट आएको चाँदी प्रतितोला १ हजार ३ सय २० रूपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE