Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

विश्वकप छनोटका खेल खेलेर नेपाली टोली आज स्वदेश फर्कदैँ

३० जेठ, काठमाडौं– विश्वकप छनोट र एसियन कप छनोट खेल्न कुवेत गएको नेपाली टोली आज स्वदेश फर्किदैँ छ । नेपाली टोली २० दिनपछि छनोटका खेल र इराकसँग मैत्रीपूर्ण खेल खेलेर फर्किन लागेको हो । नेपाली टोली आज बिहानै कुवेतबाट फर्किनका लागि प्रस्थान गरिसकेको छ । नेपाली राष्ट्रिय फुटबल टोली चार्टर्ड उडानमार्फत स्वदेश फर्किन लागेको हो […]

जोर्डनसँग नेपाल ३-० गोलले पराजित

२९ जेठ, काठमाडौँ – १० खेलाडीमा सिमित नेपाल अस्ट्रेलियाविरुद्ध ३–० गोलले पराजित भएको छ । पहिलो हाफमा दुई गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्यो । म्याथ्यु लेकीले खेलको छैटौँ मिनेटमा नै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा फ्रान कारासिकले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड […]

विश्वकप छनोटअन्तर्गत आज नेपाल र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै

२८ जेठ, काठमाडौं– फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेल अन्तर्गत आज अष्ट्रेलियाको सामना गर्दैछ । नेपालले कुवेतको जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियाको सामना गर्दैछ । अष्ट्रेलिया र नेपालबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपालले एसियन जायन्ट अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई निकै कठिन हुने अनुमान गरिएको । […]

नेपल आज चाइनिज ताईपेईसँग भिड्दै

२० जेठ, काठमाडौं– नेपालले बिहिबार चाईनिज ताईपेइसँग सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत प्रतिस्पर्धा गर्दैछ । एसिया कपको छनोट खेल्ने जित्नै पर्ने दबाबमा सम्भावनालाई बलियो बनाउन नेपाललाई जितको दबाब छ । पछिल्ला दुई खेलमा प्राप्त जितले समेत नेपाली जित्नैपर्ने दबाबमा रहेको छ । प्रशिक्षक र खेलाडी समेत ताईपेविरुद्धको […]

नेपाली फुटबल टोली इराकबाट कुवेत जाँदै

१६ जेठ काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोली इराकसंगको मैत्रीपूर्ण खेलपछि आइतबार कुवेत जाँदैछ । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी ३ खेल खेल्न नेपाली टोली इराकबाटै कुवेततर्फ गएको हो । नेपाली टोली इराकको स्थानीय समयअनुसार साँझ ६ बजे त्यहाँबाट स्थलमार्ग हुँदै कुवेततर्फ जाने र करिब […]

इराकसँग नेपाल ६-२ ले पराजित

१६ जेठ, काठमाडौं – इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४-२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिष डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै डेब्यु गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा […]

नेपाल र इराकले आज मैत्रीपूर्ण फुटबल खेल्दै

१५ जेठ, काठमाडौ – नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोटको तयारीमा रहेका नेपाल र इराकबीचको खेल आज राति सवा १० बजे इराकको अल्फायहा मैदानमा सुरु हुनेछ । फिफा वरीयतामा नेपालभन्दा निक्कै माथि रहेको इराकलाई जित्नु नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ । फिफा वरीयतामा  इराक ६८ औं स्थानमा छ । नेपाल १ सय […]

भिल्लारियलले जित्यो पहिलो पटक युरोपा लिगको उपाधि

१३ जेठ, काठमाडौँ – भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै भिल्लारियलले पहिलो पटक युरोपा लिगको उपाधि जितेको हो । उक्त खेलको २९ औँ मिनेटमा भिल्ला रियलका लागि जेरार्ड मोरेनोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलका ५५ औँ मिनेटमा युनाइटेडका लागि इडिन्सन काभानीले गोल गरी […]

नेपाल राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलका लागि इराकमा

१२ जेठ, काठमाडौँ – मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ ।  नेपालले शनिबार एसियन कप जितिसकेको इराकसँग खेल्नेछ । त्यसपछि नेपाल विश्वकप छनोटको बाँकी तीन खेल खेल्न कुवेत जानेछ । नेपाली टोली स्थानीय समयअनुसार बिहान सवा १० बजे इराकको बास्रा पुगेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको खेलबाट […]

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदै

११ जेठ, काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल, विश्वकप छनोट र २०२३ को एसियन कपको छनोट खेलका लागि आज इराक जाँदैछ । राष्ट्रिय फुटबल टोली राति १० बजे कतार एयरवेजबाट जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय टोलीमा २३ खेलाडी र १२ जना अफिसियल सहित ३५ सदस्यीय टोली […]