Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा यस्तो देखियो (फोटोफिचर)

सिंहराज योन्जन २४ चैत्र, दोरम्बा – प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आज ठिक ११ बजेबाट सुरुहुन गइरहेको कार्यक्रमको पुर्ब तयारी अवस्थामा रहेको आयोजक टिमले जनाएको छ । सो प्रतियोगिता दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद विकास समिति दोरम्बा– २, को आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुन गएको […]

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको तयारी पुरा

सिंहराज योन्जन २० चैत काठमाडौँ – प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद बिकास समिति दोरम्बा – २, को  आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने लागेको हो । खेल दोरम्बा गाउँपालिका–२ रामेछापमा  हुनेछ । प्रतियोगितामा सहभागी टीमले बैंक खाता न.  R९०१०१००००८६० मा शुल्क […]

निओ ब्याडमिन्टन् प्रतियोगितामा आयोजक टिम विजयी

१९ चैत्र काठमाडौँ-निओ ब्याडमिन्टन समुहले आयोजना गरेको भक्तपुर जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्टमा आयोजक टिमबाट राधे लोहाला र कृष्ण प्रसाद शिल्पाकरको टिमले प्रथम स्थान हाँसिल गरेको छ । त्यस्तै, आयोजक टिमबाटै दिपक लामा र राम लिम्बुको टिम द्धितिय भएको छ भने युनिटी क्लवबाट तिलक थापा र बिरेन्द्र विक्रम लामाको टिमले तृतिय स्थान हाँसिल गरेको छ […]

भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्टको तयारी पुरा

१५ चैत्र काठमाडौँ – निओ ब्याडमिन्टन समुहले आयोजना हन लागेको भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्टको तयारी पुरा भएको छ । नियमित खेल खेलौँ, मनोरञ्जन गरौं, मस्त हौं, स्वस्थ रहौँ भन्ने नाराका साथ २०७७ चैत १६ गते देखि भक्तपुरको सुर्यबिनायकमा खेल हुने भएको हो । खेलको उद्घाटन सूर्यविनायक नगरपालिका ८ का वडाध्यक्ष किरण थापाले गर्नुहुने […]

आर्मी र किर्गिस्तानबीचको फुटबल आज, निःशुल्क हेर्न पाइने

१४ चैत्र काठमाडौं – त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो। त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो साढे ३ बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न […]

भारत र इंग्ल्यान्ड खेल्दै

१५ चैत काठमाडौँ – घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेल आज (आइतबार) खेल्दै छ। टेष्ट क्रिकेट र टि–२० क्रिकेट सिरिजको शृंखला जितिसकेको भारत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि जित्ने दाउमा छ। तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा भारत र इंग्ल्यान्डले १–१ को बराबरी खेलेका छन्। आज हुने अन्तिम खेलमा दुबै टिम खेल जिल्दै […]

थ्रि नेसन्स कप फुटबलमा नेपाल र किर्गीस्तानले खेले बराबरी

१३ चैत काठमाडौँ – थ्री नेसन्स कप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बराबरीमा रोकिएकोे छ । किर्गीस्तानको २३ वर्षमूनिको टोलीले नेपाललाई गोलरहित बराबरीमा रोकेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा नेपालले किर्गिस्तानको यूवा टिमसँग बराबरीमा चित्त बुझाउनुप¥यो । खेलको ६७ औं मिनेटमा किर्गिस्थानका कप्तान टासिभ कामोलिदीन दोहोरो पहेलो कार्डसहित […]

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने

सिंहराज योन्जन १२ चैत काठमाडौँ – प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद बिकास समिति दोरम्बा २ को  आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने भएको हो । खेल दोरम्बा गाउँपालिका–२ रामेछापमा हुने आयोजकले जनाएको छ । पर्यटकीय गन्तव्य गाउँ दोरम्बाको विकासको लागि फुटबल प्रतियोगिता आयोजना  […]

भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्ट हुने

१० चैत्र काठमाडौँ–भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्ट हुने भएको छ । नियमित खेल खेलौँ,मनोरञ्जन गरौं, मस्त हौं, स्वस्थ रहौँ भन्ने नाराका साथ २०७७ चैत १६ गते देखि भक्तपुरको सुर्यबिनायकमा खेल हुने छ । निओ ब्याडमिन्टन समुहको आयोजना र निओजिअन स्कुलको संयोजनमा उक्त खेल हुने भएको हो । प्रतियोगिता पुरुष डबल समुहको हुने आयोजकले जनाएको […]

प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्ड काकलिङ माविलाई

सिंहराज योञ्जन   ५ चैत्र रामेछाप-दोरम्बा गाउँपालिकाद्धारा आयोजित पालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी काकलिङ माध्यमिक विद्यालयले जितेको छ । ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम स्थान हाँसिल गर्दै शिल्ड आफ्ने पोल्टामा पारेको हो । काकलिङ माध्यमिक विद्यालयले छात्रा भलिबल, छात्रा दौड २ सय मिटर, छात्रा दौड १ हजार ५ सय […]