Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्ड : दौडका सबै उपाधि काकलिङ मा.वि.लाई नै

सिंहराज योञ्जन ४ चैत्र रामेछाप – रामेछाको दोरम्बामा जारी प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्डमा प्रतियोगितामा आज भएको दौड प्रतियोगिताका सबै उपाधि काकलिङ मा.वि. दोरम्बा २ ले जितेको छ । पुरुष तर्फको ३ हजार मिटर दौडमा काकलिङ मा.वि. दोरम्बा २ का लक्ष्मण तामाङले प्रथम स्थान हाँसिल गरेका छन । द्धितिय काकलिङ मा.वि. दोरम्बा २ कै रामकुमार […]

प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्ड महिला भलिबलको उपाधि काकलिङ माविलाई

सिंहराज योञ्जन ४ चैत, रामेछाप-प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्डमा आज दोस्रो दिन भएको महिला तर्फको भलिबल खेलको उपाधि काकलिङ माविले हात पारेको छ । दोरम्बा गाउँपालिका-२ को काकलिङ माविले प्रतिद्धन्दी सुर्के देउराली मावि दोरम्बा १ लाई पराजित गरेको हो । काकलिङ माविको घरेलु मैदानमा भएको खेलको पहिलो सेटमा २५–१०, दोस्रो सेटमा २५–९ ले सुर्के देउरालि […]

प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्डको अन्तिम तयारी (हेर्नुहोस फोटोमा)

सिंहराज योञ्जन ३ चैत्र काठमाडौँ-प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा भएको छ । उद्घाटन खेल अबको केही समयमा सुरु हुने छ । पालिकास्तरिय प्रथम दोरम्बा राष्ट्रपतिक रनिङ सिल्डमा भलिबल, कराँते, कबड्डी, एथलेटिक्स विधामा प्रतिस्प्रथा हुने छन् । हेर्नुहोस फोटोमा तयारी :

प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा, मंगलबार १० बजे उद्घाटन हुने

२ चैत्र काठमाडौँ-प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा भएको छ । उद्घाटन खेल भोलि विहान १० बजे सुरु हुने मुल आयोजकको उपसमितिका संयोजक तथा दोरम्बा गाउँपालिकाका वडा नं. २ का अध्यक्ष खड्कबहादुर श्रेष्ठले जानकारी दिनुभयो । पालिकास्तरिय प्रथम दोरम्बा राष्ट्रपतिक रनिङ सिल्डमा भलिबल, कराँते, कबड्डी, एथलेटिक्स विधामा प्रतिस्प्रथा हुने छ । यसकालागि पालिकाले ४ […]

नेपाल सुपर लिग फुटबलको टिम सार्वजनिक

१ चैत काठमाडौँ -नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को टिम र टिम मालिकको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आइतबार सोल्टी होटलमा एक कार्यक्रम गरी सात फ्रेन्चाइज  टिम र टिम मालिकको घोषणा गरेको हो ।देशका सात सहरको नामबाट ७ टिम र टिम मालिक सार्वजनिक गरिएको छ […]

नेपाल सुपर लिग फ्रेन्चाइज फुटबलको टिम मालिक र टिम घोषणा हुँदै

१ चैत, काठमाडौँ – नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपाल सुपर लिग (एनएसएल) को टिम र मालिकको घोषणा आइतबार हुदै छ  । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले पाँच तारे होटलमा कार्यक्रम गर्दै शहरको नाममा टिम र टिम मालिकको घोषणा गर्न लागेको हो । सोल्टी होटलमा २ बजे हुने कार्यक्रमबाट ७ शहरको नामबाट ७ […]

ला लिगा : रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो

१ चैत्र काठमाडौँ – स्पेनिस ला लिगामा रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले इल्चेमाथि २–१ को पूनरागमन जित निकालेको हो । रियल म्याड्रिडलाई जित दिलाउनको लागि दुवै गोल करिम बेन्जेमाले गरे । तीनै गोल दोस्रो हाफमा भएको थियो । ६३औं मिनेटमा डानी काल्भोले हेडरमार्फत गोल गर्दै इल्चेलाई अग्रता दिलाएका […]

दोरम्बामा ‘प्रथम राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको आयोजना हुदै

 सिंहराज योन्जन २९ फागुन काठमाडौँ – दोरम्बा गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । रनिङ शिल्ड यहि चैत ३,४ र ५ गते दोरम्बा २ स्थित काकलिङ माविमा हुने गाँउपालिकाले जनाएको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ को उद्घाटन समारोहको तयारी अन्तिम चरणमा पुगेको दोरम्बा गाउँपालिकाको शिक्षा शाखा प्रमुख धनध्वज […]

चितवनलाई हराउँदै जनकपुरलाई अन्तर क्लब क्रिकेटको उपाधि

२६ फागुन काठमाडौँ – पोखरामा गत फागुन १७ गतेदेखि सञ्चालन भएको ‘अन्तर क्लब टी–२० क्रिकेट लिग’को उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ । ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’को नारासहित केएन स्पोर्टस प्रालीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा चितवन क्रिकेट क्लबलाई पाँच विकेटले हराउँदै जनकपुरले उपाधि […]

ओसासुनामाथि बार्सिलोनाको सहज जित

२३ फागुन काठमाडौँ  –  स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले ओसासुनामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स मोरिवाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । खेलको ३० औँ मिनेटमा जोडी […]