पत्रपत्रिका
म्याग्दीमा ८१ वर्षीय वृद्धा बलात्कृत
म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय र गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको […]
सरकारी जग्गामा धमाधम निजीको संरचना
ललितपुर – गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका […]
तातोपानी नाका वैशाखदेखि पुन: सञ्चालन हुदैँ
काठमाडौ – सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको […]
परिवारले ५० हजार दाइजो दिन नसक्दा आत्महत्या
पर्सा – दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेको उनले सुनेकी थिइन् । टीकाटालो रद्द […]
नक्सालमा बम भेटियो, सेनाले गर्यो निस्कृय
काठमाडौं – काठमाडौँकाृ नक्हसालमा पनि बम भेटिएको छ । अज्ञात व्यक्तिले कालो झोलामा बम राखेको र उक्त वस्तुलाई सेनाले निस्कृय पारेको छ। शुक्रबार साढे ८ बजेतिर शंकास्पद वस्तु फेला परेको थियो । नक्सालको आँगन मिठाइ पसल अगाडि शंकास्पद वस्तु फेला परेको र उक्त वस्तु बम भएको सेनाले जनाएको छ । शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको […]
नख्खुमा बम विस्फोट, ३ जना घाइते, १ जनाको अवस्था गम्भिर
काठमाडौं – ललितपुरमा बम विस्फोट भएको छ । विस्फोटमा परी तीन जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्पथा गम्भिर रहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ । घाइइते हुनेमा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ […]
विदेश पढ्न पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरु फोन अफ गरेर बेपत्ता
काठमाडौँ – मिनी म्यानपावरका रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।अष्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी ९एआईबीटी० मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । बढी कमिसन आउने लोभमा परेका […]
तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?
काठमाडौं – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन,’ जिल्ला प्रहरी […]
निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै
काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिचितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाबा बाबु यज्ञराज […]
प्रदेशसभा सांसद वलीको निधन
काठमाडौं । सावारी दुर्घटनामा परी गम्भिर घाइते भएका प्रदेशसभाका सांसद उत्तरकुमार वलीको निधन भएको छ । बिहीबार राति १ बजे मेडिसिटी अस्पताल काठमाडौँमा उपचारका क्रममा वलीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वली सवार कार र बस गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै […]



