Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

किन केही मानिसहरू लामो समयसम्म सङ्क्रमणबाट मुक्त भइरहेका छैनन्

२१ असोज काठमाडौँ – धेरैका लागि कोभिड-१९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ। ‘दीर्घ कोभिड’ भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ र अलिकति हिँडेपछि थकान हुने कुरा अब सामान्य बनिसकेको छ। हालसम्म महामारीका बेला […]

भारतमा कुल सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

२१ असोज काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कुल सङ्क्रमित मध्ये ५७ लाख […]

कोरोनाभाइरसबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु

१८ असोज काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख  ४० हजार भन्दा बढी पुगेको छ  । कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने […]

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

१६ असोज काठमाडौँ – ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा झण्डै तीन […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नजिक

१६ असोज काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हजार ७७३ हजार […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

१६ असोज एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार ट्वीटरमार्फत आफूहरूलाई कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् । यससँगै आफू क्वारेन्टाइनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो । […]

कोरोनाविरूद्धको खोप प्रयोगमा आएको ६ महिनासम्म पनि जनजीवन सामान्य नहुने

१६ असोज काठमाडौँ –  वैज्ञानिकहरूको एउटा समूहले कोरोनाविरद्धको खोप प्रयोगमा आएपछि पनि ६ महिनासम्म जनजीवन सामान्य नहुने चेतावनी दिएको छन् । कोरोना भाइरस महामारीको एक मात्र विकल्पका रुपमा खोपलाई लिइरहेको अवस्थामा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तिमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो । हाल २०० भन्दा बढी कोरोनाविरुद्धको खोप निर्माणको […]

कोरोना भाइरस सङ्क्रमण : पत्ता लगाउन कुकुरको प्रयोग

१४ असाेज  काठमाडौँ – कोरोना भाइरसको संर्घषमा कुकुरहरु पनि सहभागी बनेका छन् । फिलिपिन्समा कुकुरहरु समाविष्ट एक परियोजना सञ्चालित छ । हेल्सिन्की भान्टा विमानस्थलमा स्वयमसेवी यात्रुहरु कपडाले आफ्नो घाँटी पुस्छन् । जसलाई कुकुरलाई सुघ्न दिइन्छ । कुकुर भुक्नुको अर्थ कोरोनाभाइरस भएको पत्ता लाग्नु हो । जसको परिणाम केही मिनेटमा नै आउछ । अनुसन्धानकर्ताहरुको अनुसार कुकुरहरु […]

मङ्गल ग्रहः तीनवटा भूमिगत ताल पत्ता लागेको दाबी,

काठमाडौँ – मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्। जीवनका लागि तरल पानी महत्त्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ। तर ती तालहरू अत्यधिक नुनिनो भएको अनुमान गरिएकाले कुनै सूक्ष्मजीवलाई जीवित […]

अमेरिकी विदेश मन्त्री तीन देशको भ्रमणमा जाने

काठमाडौँ – अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्ने भएका छन् । अक्टोबर ४ देखि ८ सम्ममा उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नुहुने भएको अधिकारीहरुले जनाएका छन् । मन्त्रालयले जारी गरेको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जानु हुनेछ ।” […]