विश्व
भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख नाघ्यो
७ असोज काठमाडौँ – भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ५६ लाख बढी पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८५ जनाको कोरोनाबाट ज्यान गएको छ । अहिलेसम्म भारतमा ५६ लाख […]
नेपाली भूमिमा भवन नबनाएको चीनको दाबी
७ असोज काठमाडौँ – चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति विज्ञप्ति जारी गर्दै चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने उल्लेख गरेको छ । दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको […]
कोरोनाका कारण अमेरिकामा दुई लाख भन्दा धेरै मानिसको मृत्यु
७ असोज काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण अमेरिकामा दुई लाख भन्दा बढी मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार कोभिड–१९ का कारण अमेरिकामा अहिलेसम्म दुई लाख सात सयको ज्यान गएको छ । संक्रमितको संख्या पनि अमेरिकामा ६८ लाख ९० भन्दा बढी पुगेको छ । कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा […]
भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने
६ असोज काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उहाँका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुनेभएको छ । उहाँहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन । गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गर्नुभएको थियो । त्यतिबेला राजापाक्षले […]
विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए : विश्लेषण
५ भदौ काठमाडौँ – विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ । गरिब […]
आइसोलेसन सेन्टर जान्छु भनि हिडेका कोरोना संक्रमित युवक ‘गलफ्रेण्ड’सँग समातिए
५ असोज काठमाडौँ – आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्। घटना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । ईन्दौंरको […]
कोभिड १९ का लागि ‘कोरोनाभर’ औषधिलाई रुसी सरकारद्वारा स्वीकृति
४ असोज काठमाडौं – रुसले कोभिड १९ बाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । रुसले यसअघि ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो । जापानमा निर्माण भएको यो औषधी भाइरल […]
विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो
असोज काठमाडौँ – विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २३ लाख ४१ […]
आइपिएल आजदेखी युएईमा सुरु : पहिलो खेलमै मुम्बई र चेन्नईबीच भिडन्त
३ असोज काठमाडौँ – टि-२० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग ९आइपिएल० आजदेखि सुरु हुँदैछ । यस वर्षको आइपिएल यएईमा हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने भने कडा स्वास्थ्य प्रोटोकलका साबधानी अपनाइनेछ । आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर […]
भारतमा एकैदिनमा ९६ हजार सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५२ भन्दा बढी
२ असोज काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै […]



