समाचार
आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै
९ आश्विन, काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । शनिबार भएको बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन माथिको छलफल सकिएको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा १० समूहमा विभाजित टोली नेताले शनिबार समूहगत छलफलपछि आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । एमालेका […]
सीमापारी नै रोकियो दशैँको सामग्री
९ आश्विन, सिन्धुपाल्चोक – दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन् । चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन् । चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान […]
सौतेनी बहिनी बलात्कार गर्ने नेपालका युवकलाई भारतमा फाँसी
९ आश्विन, बझाङ – आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको […]
भित्रियो दुई महीनामै साढे ४४ करोडको विद्युतीय गाडी
९ आश्विन, बझाङ – सरकारले भन्सार महसुल बढाएपछि अघिल्लो आर्थिक वर्षको पहिलो २ महीना ठप्पै भएको विद्युतीय गाडीको आयात यस वर्ष भने ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष ९आव० २०७८र७९ को पहिलो २ महीनामा करीब साढे ४४ करोड रुपैयाँको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा […]
ओलीको दम्भ अब धेरै टिक्दैन : माधव नेपाल
९ आश्विन, हेटौंडा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ अब धेरै नटिक्ने बताउनुभएको छ । शनिबार हेटौंडामा पार्टीका मकवानपुर जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपक्षेलाई लत्याएका कारण ओलीको दम्भ नटिक्ने बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) […]
‘हिजोदेखि मुद्दा किनारा लाग्यो अब सरकारमा जान्छौं’ : सचिव झाँक्री
९ आश्विन,काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उहाँको भनाइ छ । शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दैै उहाँले […]
पछिल्लो २४ घण्टामा एक हजार ३ सय ७१ संक्रमित निको भए
९ आश्विन,काठमाडौं – पछिल्लो २४ घण्टामा एक हजार ३ सय ७१ संक्रमित निको भएका छन् त्यस्तै नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको […]
बयानमा खेमबहादुर घर्तीले भने : ‘श्रीपेच लगाएर नारायणहिटीबाट शासन चलाउन मन लाग्यो’
९ आश्विन,काठमाडौं – रुकुमका खेमबहादुर घर्ती शुक्रबार टिकट काटेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालयभित्र प्रवेश गरे । संग्रहालयको द्वारबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे । राजदरबारभित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे । सोकेशभित्र रहेको श्रीपेच राम्रोसँग हेरे । छुन खोजे तर, सिसाभित्र थियो, श्रीपेच । त्यसपछि उनको मानसपटालमा एकाएक राजा हुने सपना आउँछ […]
स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना पक्राउ
९ आश्विन,काठमाडौं – स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो । सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० […]
वायु प्रदूषण शून्यमा झार्ने नेपालको प्रतिबद्धता
९ आश्विन,काठमाडौं – हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको हो । दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा अति […]



