समाचार
शिवरात्रिका लागि मार्ग परिवर्तन हुने गरी ट्राफिक व्यवस्थापन
२६ फागुन काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ । यहाँ विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध […]
एप डाउनलोड र आम्दानीका हिसाबले टिकटक पहिलो स्थानमा
२६ फागुन काठमाडौं – शर्ट भिडियो प्लेटफर्म टिकटक र कम्पनीको चिनियाँ भर्जन एप डुयान फेब्रुअरीमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेका छन् । त्यस्तै पछिल्लो ११ महिनादेखि सबैभन्दा बढी कमाउने एपमा पनि टिकटक परेको छ । मोबाइल एपको डेटा एनालाइज गर्ने संस्था सेन्सर टावरका अनुसार गएको फ्रेबुअरीमा मात्रै टिकटक ५ करोड ६० भन्दा बढी डाउनलोड […]
नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली
२६ फागुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै […]
हत्या आरोपमा एमाले नेता युवराज बाँस्कोटा पक्राउ
२६ फागुन काठमाडौँ – सर्वोच्च अदालतले एमाले माओवादी पूर्ववत् अवस्थामा भएको फैसलाअघि नेकपा अलग हुँदा प्रधानमन्त्री केपी शर्माले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटालाई हत्या आरोपमा पक्राउ गरिएको छ । बुधबार मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा संलग्न बास्कोटालाई प्रहरीले पक्राउ गरेको हो । गत पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित […]
नक्कली नोट छाप्ने मेसिनसहित एक जना पक्राउ
२६ फागुन काठमाडौँ – कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको कञ्चनपुरका एक प्रहरी अधिकारीले बताए । गएराति करिब १० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ […]
शिवरात्रिका दिन यी क्षेत्रमा सवारी चलाउन नपाइने
२६ फागुन काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिका दिन भोलि पशुपतिनाथ मन्दिरका आसपासका सडकमा सवारी निषेध गरेको छ । आज महाशाखाले एक विज्ञप्ति जारी गर्दै बिहीबार ती सडकमा सवारी सञ्चालन निषेध गराउने जनाएको हो ।
काठमाडौँ भ्यू टावर निर्माणका ठेकेदार भेटवाल पक्राउ
२५ फागुन काठमाडौँ – काठमाडौँको पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भेटवाललाई मंगलबार पक्राउ गरेको हो । समयभित्र भ्यू टावर बनाउने काम सम्पन्न नगरी घोटाला गरेको भन्दै उनीविरुद्ध ११ थान उजुरी परेको थियो । सोही प्रकरणमा अख्तियारले भेटवाललाई पक्राउ गरि उनीविरुद्ध विशेष […]
महाशिवरात्रिमा पशुपति दर्शन गर्न तीन स्थानबाट लाम बस्न सकिने
२५ फागुन काठमाडौँ – यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा […]
ग्वार्कोमा ‘फ्लाइ ओभर’ बनाइने
२५ फागुन काठमाडौँ – सडक विभागले चालु आर्थिक वर्षमा ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । सरकारले चक्रपथका विभिन्न स्थानमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएकामा सबैभन्दा पहिले ग्वार्कोमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ । ‘फ्लाइ ओभर’ निर्माणका लागि चालु आवमै ठेक्का सम्झौता भए पनि आगामी वर्ष निर्माणको काम हुने विभागका […]
महाशिवरात्री पर्व २०७७ को तयारी पूरा
२५ फागुन काठमाडौँ – हिन्दु धर्मलम्बीहरुको माहान पर्व महाशिवरात्रीको अबसरमा पशुपतिनाथमा भक्तजनहरुलाई सहज रुपले दर्शन गराउने तयारी पूरा भएको छ । २०७७ फागुन २७ गते बिहिवारका दिन पर्ने यो बर्षको महाशिवरात्री पर्वमा लाखौं संख्यामा आउने भक्तजनको संख्यालाई मध्यनजर राखी पशुपति क्षेत्र बिकास कोषले आफ्नो तयारी पूरा गरेको जानकारी गराएको छ । नेपाल सरकारले तोकेको स्वस्थ्य […]



