Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

यस वर्ष हरिबोधनी एकादशी आज र भोलि

१० मंसिर काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले आज र वेदमा आधारित भई कर्म गर्नेले भोलि मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।   समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम आजको एकादशी तिथि ५९ घडी नाघी भोलि बिहान अरुणोदयकालमा पनि तिथि रहेको […]

पुसदेखि सुरुङ खनिँदै

१० मंसिर काठमाडौँ – कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यले भन्नुभयो, “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको सुरुङ खन्ने काम […]

द्वन्द्वकालमा बेपत्ता पारिएका ३३ सय जना कता हराए ?

६ मंसिर काठमाडौं – विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व अन्त्य भएको पनि शुक्रबार १४ वर्ष बितेको छ। तर, द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको खोजबिन अझै भएको छैन। ३ हजार ३ सय नागरिक बेपत्ता पारिएको उजुरी आयोगमा परेको छ। पीडित पक्षको दाबीअनुसार सरकारबाट बेपत्ताको संख्या १ हजार १५ छ। तत्कालीन शान्ति तथा […]

स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

६ मंसिर काठमाडौं – अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ । कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आधारभूत अस्पताल […]

विश्वभर कोरोना जित्नेको संख्या ४ करोड नाघ्‍यो

६ कात्तिक एजेन्सी – विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ४ करोड नाघेको छ । अहिलेसम्म ५ करोड ७८ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । संक्रमितमध्ये ४ करोड ७५ हजार निको भएका छन् । ​ वल्डोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै ३ लाख भन्दा धेरै कोरोना संक्रमण मुक्त भएका हुन् । […]

दरबार मलमा सञ्चालनमा आयो अपी ग्लामरसको शोरुम

५ मंसिर काठमाडौँ –  विभिन्न नयाँ डिजाइनका आभुषण आइटम भित्र्याएको अपी ग्लामरस प्लसको शोरुम दरबार मलमा सञ्चालनमा आएको छ । शोरुमको बिहीबार मोडल एवं कलाकार पुजन घिमिरे र माछापुच्छ्रे बैंक दरबारमार्ग शाखाकी प्रबन्धक सन्जुली प्रधानले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मोडल घिमिरेले शोरुम अवलोकन गर्दै फेसन रुचाउने नयाँ पुस्ताका युवतीहरुका लागि आकर्षक र फेसनेवल ज्वेलरी […]

देशभर चिसो बढ्योः उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो

३ मसिंर काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो । अहिले सुदूरपश्चिमको पहाडि भूभागमा आंशिक बदली र यसको तराई भुभागमा हुसु्–कुहिरो लागेको छ बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिनप्रतिदिन जाडो बढ्दै गएको छ। […]

तिहारको कोसेली ग्याँस र चुल्होः स्थानीयवासी खुशी

२७ कात्तिक महोत्तरी – महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ८ ले तिहारको अवसर पारेर कोसेली स्वरुप पाँच सयभन्दा बढी महिलालाई खाना पकाउने एलपी ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेको छ । दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि उनीहरु खुशी समेत भएका छन् । गरिबी र विपन्नताका कारण वर्षौदेखि दाउरा खोजेर माटाको चुलोमा आगो बाल्ने र […]

भूमी आयोगले थाल्यो काम

२७ कार्तिक काठमाडौं – भूमीहिन, सुकुम्बासीलाई जग्गा प्रदान गर्नका निम्ती नेपाल सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले कामको थालनी गरेको छ । आयोगले पहिलो चरणमा देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये १ सय वटा स्थानीय तहमा आयोगको काम अगाडी बढाउनेछ । सोही अन्तर्गत आयोगले बिहीवार एक कार्यक्रमको आयोजना गरी केही स्थानीय तहसँग […]

कोरोना भाइरस : इटालीमा संक्रमितको संख्या १० लाख नाघ्‍यो

२७ कात्तिक एजेन्सी –  विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा संक्रमितको संख्या १० लाख नाघेको छ ।   एकैदिन झण्डै ३३ हजारमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १० लाख २८ हजर नाघेको वल्डोमिटरले जनाएको छ ।   जसमध्ये ३ लाख ७२ हजार निको भएका छन् भने ४२ हजार ९ सय ५३ […]