Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

सन्दीप सम्मिलित जमैकाको सातौँ खेल आज राति

काठमाडाैँ –  नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ । ट्रिन्बागो नाइट राइडर्स उक्त प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलको ६ खेलबाट १२ अङ्क जोड्दै […]

नेपालका प्रिन्स एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी

श्रावण—३, काठमाडौँ नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी घोषित भएका छन् । एसिया ब्याडमिन्टनले प्रिन्सको लेख लेख्दै अहिलेको अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको लेखेको छ । ब्याडमिन्टन एसियाले हरेक हप्ता एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीको आर्टिकल सार्वजनिक गर्ने गरेको छ । जस अन्तरगत यो साता नेपालका प्रिन्सका आलेखलाई […]

क्रिकेटका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं – विश्वकप लिग – २ अन्तर्गत नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज सुरु हुनु भन्दा दुई दिन अगाडि नै राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । घरेलु मैदानमा हुने महत्वपूर्ण खेलको दुई दिन अघि पटवालले तलबमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन् । विश्वकप लिग – २ मा नेपालको पहिलो सिरिज […]

कतारसँग नेपालको लजास्पद हार

काठमाडौं  – सिंगापुरमा जारी आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । तुलनात्मक रुपमा कमजोर मानिएको कतारसँग नेपालले ४ विकेटको लज्जास्पद हार व्यहोरेको हो । । कमजोर टोली कतारसँग परजित भएपछि ग्लोबल  क्वालिफायरमा छनोट हुँदै विश्ककपको यात्रा तय गर्ने नेपालको बाटो अप्ठेरो बनेको छ। नेपालले कतारविरुद्ध […]

करणी आरोपको मुद्दा खेप्दै आएका रोनाल्डोले पाए सफाइ

एजेन्सी – करणी आरोपको मुद्दा खेप्दै आएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाएका छन् । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानविन पछि उनलाई सफाइ दिईएको हो । रोनाल्डोमाथि सन् २००९ मा अमेरिकाको लस भेगासस्थित एक होटलमा अमेरिकन मोडल क्याथरिन मेयोर्गामाथि करणाी गरेको आरोप लागेको थियो । घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा […]

नगर प्रमुख बने कराँतेको अन्तराष्ट्रिय ‘ए’ क्लासको रेफ्री

काठमाडौं – भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्रप्रकाश घर्ती जनप्रतिनिधि मध्ये नेपालकै पहिलो कराँतेको अन्तराष्ट्रिय ‘ए’ क्लासको रेफ्री समेत बनेर छुट्टै छबि बनाउन सफल भएका छन् । उज्बेकिस्तानमा भएको “१६ औ एशियन सिनियर कराँते च्याम्पियनशिप” २०१९ को अवसरमा भएको एशियन कराँते महासंघको अपग्रेट परिक्षामा सफल भई उनले जज ‘ए’ को सफलता हात पारेका हुन् । खेललाई […]

टी २० विश्वकप एसिया क्षेत्रीय छनोटको पहिलो खेलमा सिंगापुर विजयी

एजेसी-आजबाट सिंगापुरमा शुरु भएको आइसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट खेलको पहिलो खेल सिंगापुरले जितेको छ । सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको हो । सिंगापुरले सात विकेट गुमाएर एक सय ८६ रनको लक्ष्य दिएको थियो । तर कतार २० ओभरमा नौ विकेट गुमाएर एक सय ५३ रनमा नै सिमित हुन पुग्यो । नेपालले भने […]

हङकङमाथि उत्कृष्ट प्रदर्शन गर्दै एसीसी अन्डर नाइन्टिन पूर्वी क्षत्रिय क्रिकेटको उपाधि नेपालले जित्यो

सवाल सम्वाददाता काठमाडौँ-एसीसी अन्डर नाइन्टिन पूर्वी क्षत्रिय क्रिकेटको उपाधि नेपालको पोल्डामा परेको छ । मलेसीयामा जारी प्रतियोगितामा मंगलबार बिहान भएको खेलामा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि जितेसँगै नेपाल आगामी अगस्टको अन्तिममा श्रीलंकामा हुने एसिसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिताका खेल्ने भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित […]

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : चीनलाई १० विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

एजेन्सी – मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले चीनविरुद्ध सहज जीत हासिल गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले चीनलाई दस विकेटले पराजित गरेको हो । चीनले प्रस्तुत गरेको ५३ रनको लक्ष्य नेपालले ५ ओभरमा पुरा गरेको थियो ।   नेपालका लागि पवन सराफले २१ बलमा नट आउट ४६ रन […]

एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपाल र चीनबीच खेल हुँदै, टस जितेर नेपाल फिल्डिङ गर्दै

एजेन्सी – मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले अहिले चीनसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । चीनले पहिले ब्याटिङ गर्नेछ  । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । आजको खेलमा चीनलाई पराजित गर्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । उपाधि दावेदार […]