Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

विभाजनको औचित्य पुष्टि गर्न दौडधुप

१२ पुष काठमाडौँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य पुष्टि गर्न समय खर्चिएका छन्। दुवै पक्षका नेताहरू जिल्लाजिल्लाबाट काठमाडौंमा रहेका कार्यकर्तालाई भेला गरेर पार्टी विभाजनको कारणबारे चर्चा गर्न र त्यसको औचित्य पुष्टि गर्न लागिपरेका हुन्। […]

प्रचण्ड-नेपालले ‘हामी यता’ भनेपछि बाबुरामको प्रश्न- ‘तपाई कता ?’

११ पुष काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता माधव नेपाल पक्षले संसद विघटनबिरुद्ध शुक्रवार माइतीघरमा प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रचण्ड, नेपाललगायतका नेता कार्यकर्ताले छातीमा ‘हामी यता छौं’ लेखिएको ब्यानर टाँसेका थिए । जुन फोटोलाई लिएर यतिवेला सामाजिक संजालमा विभिन्न कोणबाट टिका टिप्पणी भइरहेको छ । यता समाजवादी पार्टी, […]

मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा : सञ्चारमन्त्री गुरुङ

११ पुष काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताउनुभएको छ । लिभिङ विथ आइसिटीले आज यहाँ आयोजना गरेको ‘पाँचौँ आइसिटी अवार्ड–२०२०’ कार्यक्रममा उहाँले मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो । उहाँले राजनीतिक ‘सर्भिसिङ’ गर्न पाँच वर्षको प्रतिनिधिसभालाई तीन वर्षमा विघटन गरिएको बताउनुभयो […]

खुमलटारमा प्रचण्ड र गौतमबीच छलफल

११ पुष । काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच खुमलटारमा भेटवार्ता भएको छ । नेता वामदेव गौतम नेकपाको दाहाल(नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन् । शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र गौतमबीच भेटवार्ता भएको खुमलटार स्रोतले जनाएको छ। […]

ओलीको कदममा देउवाको साथ, केन्द्रीय सदस्यलाई बोल्न छेकबार !

११ पुष काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा बनाउन नहुने पक्षमा देखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । उनले केन्द्रीय कार्यसमितिको जारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने सदस्यलाई समेत ‘अदालतमा प्रवेश गरेको विषय’ भन्दै नबोल्न भनेको समाचारमा उल्लेख छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्ने तर […]

ओलीको प्राथमिकतामा तत्कालीन माओवादी केन्द्रका नेता

११ पुष काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्। विवादका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई भागमा विभाजित बनेपछि उनले शुक्रबार नौ मन्त्री थप गर्दै सातजनाको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री […]

मन्त्रिपरिषदमा ९ मन्त्रीको हेरफेर, कसलाई कुन मन्त्रालय ?

पुष १० काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्। विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र पूर्वएमालेतर्फका व्यक्तिहरु रहेका छन्। पुर्नगठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी मन्त्री, प्रभु साह शहरी विकास मन्त्री र प्रेम आले वनमन्त्री भएका छन्। त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका […]

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, मन्त्रीमण्डल हेरफेर हुने

१० पुष काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक डोकका हुन्। यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा […]

बागमती प्रदेश प्रमुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता, ३ मन्त्रीद्वारा राजिनामा

१० पुष काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । बिकास निर्माण ,जन सेवा र शुसासन कायम गर्दै प्रदेश सरकारको महत्त्वलाई स्थापित गर्दै अगाडि बढ्नु पर्नेमा सुस्त रहनु पुग्नुमा मुख्य मन्त्री स्वायममा दिशाबिहिन , निर्णय बिहिन रहेको प्रदेश सरकारमा सम्लग्न मन्त्रीपरिषद सल्लाह सुझाव ,पाटीको संसदीय दलको सुझाव बेवास्ता गर्दैअगाडि बढेको आरोप […]

मन्त्रिपरिषद विस्तार गर्दै ओली, महेश बस्नेतदेखि नवराज सिलवालसम्म चर्चामा

१० पुष काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । पुस ५ गते संसद् विघटन गरेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजिनामा दिएका थिए । राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँच जना र माधव नेपाल समूहका दुई जना थिए । उर्जा […]