Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

असारमै ओलीले पद त्याग्नुपरे बसिरहेको कुर्सी नै भाँचिदिने चेतावनी दिएका थिए

६ पुष काठमाडौँ – तत्कालका घटनाक्रमका कारण प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको देखिए पनि कुनै पनि बेला यस्तो कदमसम्म चाल्न उनी योजनाबद्ध रूपमै अघि बढेको घटनाक्रमबाट देखिन्छ । जस्तो– पार्टीभित्र विरोध हुँदाहुँदै वैशाखमै फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश उनले पुनः जारी गरे । यो अध्यादेश जारी गर्दा पार्टीभित्र रडाको झन् मच्चिन्छ […]

राजीनामालगत्तै वर्षमान पुन क्वार्टर छाडेर डेरामा

५ पुष काठमाडौँ – ऊर्जामन्त्रीबाट राजीनामा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाड्नुभएको छ । मन्त्री स्रोतका अनुसार जैदेखि पुन बालुवाटारस्थित डेरामा सर्नुभएको छ । ‘राजीनामा दिएसँगै सामान धमाधम सार्ने काम गरिएको र आजबाट नै क्वार्टर छाडेर बालुवाटास्थित डेरामा बस्ने मन्त्रीका निजी स्रोतले जनाएका छन् । मन्त्री पुनले […]

सडक आन्दोलनबाटै संसद पुर्नस्थापनाका लागि दबाब बढाउने काँग्रेसको तयारी

५ पुष काठमाडौं– संसद विघटन गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांँग्रेसले आन्दोलनबाटै संसदको पुर्नस्थापनाका लागि दबाब दिने गर्ने निर्णय गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक शैलीमा संसद् विघटन गरेको निष्कर्ष निकाल्दै सडकमा आन्दोलनमा जाने निर्णय लिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको […]

प्रधानमन्त्री ओलीद्वारा चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

५ पुष काठमाडौं– प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार ९आज० साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीबारे छलफल गर्नुभएको हो […]

कांग्रेसद्वारा अध्यादेश फिर्ता लिन माग

३ पुष काठमाडौँ – नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको’ निष्कर्ष निकालेको छ । बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सचेतक पुष्पा भुसालले […]

सभामुख अग्नि सापकोटाको मुद्दामा पेसी तोकियो, यस्तो छ सापकोटाको मुद्दा

३ पुष काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद चलिरहेको बेला सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको छ । सभामुख सापकोटाको मुद्दा अन्तिम पटक ०७६ फागुन ३० गते पेसीमा चढेको थियो । उक्त दिनमा हेर्न नभ्याउने भन्दै मुद्दाको सुनुवाइ सरेको थियो। सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की […]

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल

३ पुष काठमाडौं – सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको विशेष अधिवेशनको मागपत्र फिर्ता गराएर पार्टीभित्रको गम्भीर संकट रोक्न सफल भएका युवा नेताले पार्टीलाई एक राख्न […]

टीकापुर घटना : सांसद रेशम चौधरीमाथि जन्मकैद फैसला उच्च अदालतबाट सदर

काठमाडौँ, ३ पुष । नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ । ६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको हो । बिहीबार उच्च अदालत दिपायलका […]

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

३० मंसिर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नु भएको छ । मंगलबार (आज) साँझ बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको हो । राष्ट्रपति भण्डारीले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश जारी गर्नुभएको थियो । उक्त […]

विप्लवमाथि निगरानी बढाउन सेनामा निर्देशन

३० मंसिर काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरुलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना बाहिनी र गण–गुल्मपतिहरुलाई भनेका छन् । पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थिति सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक […]