Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

राजनीति

प्रधानमन्त्री ओली र नेता नेपालबिच “वान टु वान” वार्ता सुरु

३० वैशाख, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबिच वान टु वान भेटवार्ता सुरु भएको छ । ओली र नेपालबिच एपीवान टिभीका संचालक क्याप्टेन रामेश्वर थापा निवास चपलीमा दिउँसो २ बजे देखि भेटवार्ता सुरु भएको छ । आज बिहानमात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले नेपाल लगायत […]

माधव नेपाल समूहले दियो ओलीलाई ४ बजेसम्मको भाका

३० बैशाख, काठमाडौँ नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना माग सम्बोधनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज चार बजेसम्मको अल्टिमेटम दिएको छ । चार बजेसम्ममा पनि आफ्ना मागमा सहमति नभए संसदहरुको सामूहिक राजीनामा दिने नेपाल पक्षको भनाइ छ । नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो चार बजेसम्म पनि आफ्ना माग सम्बोधन नभए […]

महन्थ-राजेन्द्र देउवा निवासमा बुढानिलकण्ठ

३० बैशाख, काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार गठनका लागि आह्वान गरेको समय आज सकिदैछ । त्यसैले महन्थ–राजेन्द्र नयाँ […]

नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय

३० वैशमख, काठमाडौं – नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । त्यस्तै, आजको बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा गर्न पार्टी अध्यक्ष […]

गण्डकीमा मुख्यमन्त्री गुरुङले लिए सपथ

२९ बैशाख, पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनस् पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले सपथ ग्रहण गरेका छन् । प्रदेशको प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै सपथ ग्रहण गराएकी हुन् । मुख्यमन्त्री गुरुङले गत २६ वैशाखमा राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन् । ३ दिनको समयसिमा आज सकिएको […]

कांग्रेस नेताहरुले माधव नेपाल पक्षलाई उपनिर्वाचनमा सघाउने

२९ बैशाख, काठमाडौँ – नेपाली कांग्रेसका सक्रिय नेताहरुले नेकपा एमाले माधव नेपाल समुहका संसदहरुलाई उपनिर्वाचनमा सघाउने भएका छन् । केपी ओली नेतृत्वको नयाँ सरकार गठन रोक्न र कांग्रेस भसपति देउवा नेतृत्वको सरकार गठनमा सहकार्य गर्न कांग्रेस नेताहरुले नेपाल पक्षलाई सघाउने भएका हुन् । सत्ताको रस्साकस्सीमा बाजी मार्न कांग्रेसलाई एमालेका केही सांसदहरुको साथ चाहिने संसदको अंकगणीतीय हिसाबले […]

कांग्रेस पदाधिकारी बैठक देउवा निवास बूढानीलकण्ठमा बस्दै

२८ वैशाख, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमबार प्रतिनिधिसभामा पेश गरेको विश्वासको […]

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउनुभएको छ । सोमबार प्रतिनिधिसभा भएको विश्वासको मतको पक्षमा उहाँले ९३ पाउनुभएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २ सय ७१ सदस्यको बहुमत अर्थात् १ […]

ओलीलाई देउवाको प्रश्न ; ‘आफू कार्यकारी प्रधानमन्त्री, दोष अरुलाई दिने ?’

२७ वैशाख, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकारी प्रधानमन्त्री भएर अरुलाई दोष नथोपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताए । ‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने ? […]

संक्रमणलाई हराउन एकजुट हुनुपर्ने बेला अप्ठ्यारो मात्रै पार्न खोजियो : प्रधानमन्त्री

२७ वैशाख, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि शुरू भएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहेका छन् । ओलीले कोभिड नियन्त्रण गर्ने सरकारका प्रयासमा साथ दिन आग्रह गरे । ‘सरकारक प्रयासहरूमा साथ सहयोग दिन । यस अभियानमा सबै पक्ष एकजुट भएर सामेल हुन र कोभिडलाई पराजित गर्ने उत्तरदायित्व बहन गर्न म आग्रह […]