Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

अमेरिकी चुनाव : बाइडेनको अग्रता कायमै

१७ कात्तिक एजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहनु […]

इजरायलले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु गर्यो

१६ कात्तिक एजेन्सी – इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । “हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भन्नुभयो । महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट […]

श्रीलंकाले सपनामा पनि एमसीसीमा हस्ताक्षर नगर्ने

१६ कात्तिक एजेन्सी – श्रीलंकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा कहिल्यै हस्ताक्षर नगर्ने भएको छ ।श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले अमेरिकासँगको एमसीसीमा कहिल्यै हस्ताक्षर नगर्ने बताएका छन् । उनले सपनामा पनि एमसीसीमा हस्ताक्षर नगर्ने बताएको त्यहाँका एक स्थानीय पत्रिकाले जनाएको छ । राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग यस विषयमा वार्ता भएको भन्दै आफ्नो भूमि […]

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु

१६ कात्तिक   एजेन्सी – कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोनाभाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो […]

जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो

१५ कात्तिक एजेन्सी जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ । साथै यहाँका स्वास्थ्य अधिकारीहरुले यस संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् । जर्मनीमा कोरोना संक्रमण […]

इटलीमा हरियो रङ्गको कुकुर जन्मिएपछि…

१४ कात्तिक एजेन्सी – इटलीमा हरियो रङ्गको कुकुरको बच्चा जन्मिएको छ ।कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको रहेको जनाइएको छ। इटलीका एक कृषक क्रिस्टियन मालोस्सीले पालेको स्पेलाच्चियो नामक पोथी कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको रहेको छ । भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको त्यो अद्भुत छाउराको नाम पिस्टाचियो राखिएको छ। पिस्टाचियोसँगै जन्मेका अरू छाउराछाउरीको […]

साउदी अरबको नोटमा नयाँ नक्सा राख्न भारतको माग

१४ कात्तिक काठमाडौँ –गत साता जारी साउदी अरबको जारी भएको नोटमा आफ्नो नयाँ नक्सा समेट्न भारतको माग गरेको छ । भारतको विदेश मन्त्रालयले बिहीबार तत्काल सुर्धान माग गरेको छ । साउदीको २० रियालको नोटमा विश्वको नक्सा छापिएको छ र सो नक्सामा जम्मु(कश्मिर र लद्दाखलाई भारतको भूभागका रूपमा देखाइएको छैन। साउदीले २० रियालको जी(२० मा आफ्नो […]

विश्वभर हालसम्मकै सर्वाधिक एकै दिन ५ लाख संक्रमित थपिए

१३ कार्तिक  काठमाडौँ – विश्वभर कोरोना भाइरस संक्रमणमा कमी आउनुको सट्टा झन तीव्र रुपले बढ्दै गएको छ । बुधबार एकै दिनमा विश्वभर हालसम्मकै सर्वाधिक ५ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।   वर्ल्डोमिटर्सका अनुसार बुधबार विश्वभर ५ लाख २ हजार ९८५ जनामा संक्रमण पुष्टि भएका छ । यो हालसम्म एकै दिन पुष्टि हुने सर्वाधिक संक्रमित संख्या […]

भारतमा कोरोना संक्रमित ७९ लाख ९० हजार, एक लाख २० हजारको मृत्यु

१२ कात्तिक  काठमाडौँ  – भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख  ९० हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख १० हजार ८०३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत […]

युरोपमा कोरोना भाइरस, दैनिक मृत्यु गत साताको भन्दा ४० प्रतिशतले बढ्यो

कात्तिक एजेन्सी, – युरोपेली देशहरूमा कोरोना भाइरस ९कोभिड( १९० का कारण मृत्यु हुनेको सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। बिबिसीका अनुसार सङ्गठनकी प्रवक्ता डा मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्ड‌ र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन् । त्यहाँ पुनः मृत्युदर बढ्दै गएको उनको भनाइ छ । ‘अहिलेको […]