Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

समाचार

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा

१४ साउन, काठमाडौं– सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन÷चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले […]

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई पक्राउ

१४ साउन, काठमाडौं– मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा उनीहरुलाई वीरगंज महानगरपालिका–१६ इनर्वाबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापा विर्तामोड–९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका-१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा रहेका […]

कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप काठमाडौं महानगरपालिकामा आजदेखि लगाउन सुरु

१४ साउन, काठमाडौं– कोरोना विरुद्धको खोप ‘भेरोसेल’को पहिलो मात्रा लगाउन छुटेका सर्वसाधारणलाई काठमाडौं महानगरपालिकाले आजदेखि पुनः खोप लगाउन सुरु गरेको छ । महानगरपालिकाले यसअघि खोपको पहिलो मात्रा लगाउन छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म […]

बाढीले बन्द इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

१४ , साउन, काठमाडौँ – गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती नदीको बाढीले क्षति पु¥याएको विद्युत्गृहको संरचनाको मर्मतपछि बुधबार रातिदेखि पुनःसञ्चालनमा ल्याइएको आयोजना प्रमुख मानोलाक […]

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

१४ साउन, काठमाडौँ – बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो । जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए पनि थप […]

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित थपिए

१४ साउन, काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ सय ४१ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख २२ हजार ६९५ पुगेको छ । यस्तै, वाल्ड्रो मिन्टरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो […]

पुर्खाले सुम्पेका धरोहर संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व हो : मुख्यमन्त्री पौडेल

१४ साउन, वाग्मती – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुर्खाले सुम्पेका धरोहरको सम्पदाको रूपमा संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ । चन्द्र शम्शेरको पालामा १०४ वर्षअघि निर्माण भएको चुरियामाइ सुरुङमार्गको पुनःनिर्माणको आज शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस्ता सम्पदाको संरक्षणले यहाँको […]

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

१४ साउन, एजेन्सी – जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका […]

अन्तर्राष्ट्रिय बाघ दिवस : चुनौतीका बीच सफलता

१४ साउन, चितवन – नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ । नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य नजिक पुगेको हो । नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको बताउनुहुन्छ । सफलतासँगै चुनौती […]

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

१४ साउन, काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने नेता डा।प्रकाशशरण महतले जानकारी दिए । बैठकमा क्रियाशील सदस्यता विवाद समाधानको प्रस्तावसहित प्रतिबेदन ल्याउन छानविन समितिलाई समय दिइएपछि उसले गरिरहेको कामबारे समीक्षा हुनेछ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै रहँदा पार्टी मुख्यालय […]