Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

सप्तकोसी नदीको बहावमा उतारचढाव

१८ असार, काठमाडौँ – विगत केही दिनयता सप्तकोसी नदीको बहावमा उतारचढावको आइरहेको छ । पूर्वीपहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोसीको जलस्तर बढिरहेको हो । सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोसीको बहाव पूर्वीपहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज साँझको मापनअनुसार कोसी ब्यारेज भएर १ लाख ५५ हजार […]

विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन

१८ असार, काठमाडौँ – कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभब गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र बिश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’ मा प्रकाशित रिपोर्टमा उल्लेख छ । “स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव […]

कोरोना निको हुने दर ९४ प्रतिशत

१८ असार, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।सोही अबधिमा देशभर ३४ सङ्क्रमितको मृत्यु […]

गण्डकी प्रदेशमा एक व्यक्ति दुई खोप अभियान

१८ असार, कास्की – गण्डकी प्रदेश सामाजिक विकासमन्त्रालयले प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले कोरोना विरुद्धका खोप खरिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने जनाएको छ । सामाजिक विकास मन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्धारा आज आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले […]

विवाहमा जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु

१८ असार, अर्घाखाँची – कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा भएको स्कारपियो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। वाणगंगा–८ चप्परगाउँमा शुक्रबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च ८०९८ नम्बरको स्कारपियो दुर्घटना भएको हो। स्कारपियो सडकबाट करिव पाँच मिटर तल नालामा […]

पहिरो पन्छाएर नारायणगढ–मुग्लिङ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा

१८ असार, काठमाडौं– लगातारको वर्षा सँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकखण्डमा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१० मा पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको थियो । ‘अहिले खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ । दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्छ’ मुग्लिङ प्रहरीले बतायो। लेदो […]

अवैध लागूऔषधसहित एक पक्राउ

१८ असार, काठमाडौं– प्रहरीले अवैध लागू औषधसहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–३ रामपुरबाट सोही नगरपालिका–६ भर्तापुर बस्ने २५ वर्षीय दिलिप राईलाई लागूऔषध ६० ट्याब्लेट नाईट्राभेट र १६ ट्याब्लेट स्पास्प्रोक्स सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित […]

कोरोना खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज चीन पठाउने तयारी

१८ असार, काठमाडौं– सरकारले चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने तयारी थालेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार एयरलाइन्सलाई आगामी जुलाई ८ तारिखका दिन चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन आएको छ । उनले जहाज ८ तारिखमा बेइजिङ उडाउने तयारी गरेको जानकारी दिए । नेपाल सरकारले चीनसँग खोप खरीदको […]

३४५१ जना निको हुँदा थपिए २२९९ नयाँ संक्रमित

१८ असार, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ हजार ५ सय ६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको […]

जन्मदिनको अवसरमा ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग

१८ असार, काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाधान्य सहयोग गरेका छन् । बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमा ३५ परिवारलाई एक महिना पुग्ने खाधान्य गाउँपालिकाका उपाध्यक्ष देबि प्रसाद सिलवाललाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष ढकालले आफ्नो जन्मोत्सवका अवसर पारेर धादिङ जिल्लाका चेपाङ […]