Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय २४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ७७ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १४ […]

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका १ जना, मोरङका १ जना, पर्साका १ जना, काठमाडौंका १ जना, रुपन्देहीका ४ जना छन् । मन्त्रालयका अनुसार कोरोना सक्रमण भई […]

महामारीका बेला भ्रष्टाचार गर्ने हत्यारा हुन् : डब्लूएचओ

६ भाद्र एजेन्सी-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीका बेला व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने व्यक्तिहरु अपराधी भएको बताउनुभएको छ । विभिन्न देशमा स्वास्थ्य सामग्री खरिद र वितरणमा भएको अनियमितताबारे सोधिएको प्रश्नमा उहाँले कुनै पनि प्रकारको भ्रष्टाचार सहन सकिँदैन । तर मेरा लागि पीपीईमा गरिएको भ्रष्टाचार हत्यासरह […]

कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

६ भाद्र काठमाडौँ – पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको […]

स्पेनिश फ्लूभन्दा कोरोना नियन्त्रण गर्न सहज : डब्लुएचओ

६, भाद्र काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र विश्वले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेको छ। कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ। डब्लुएचओका निर्देशकले भनेका छन्, ‘१९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो नियन्त्रण गर्न सकिन्छ।’ ग्लोबलाइजेसन तथा विश्वभर बढेको मानिसको आवतजावतका कारण कोरोना […]

भारतमा एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

६ भाद्र काठमाडौं – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च छ । पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना […]

एक जनाको संक्रमण भेटाउन रु एक लाख खर्च : स्वास्थ्य मन्त्रालय

६, भाद्र काठमाडौँ – नेपालमा एक जना संक्रमित पत्ता लगाउन रु एक लाख चार हजार ६३०  खर्च भइरहेको छ ।  अहिलेसम्म ३० हजार ४८३  संक्रमित पत्ता लगाइएको र रु पाँच हजार ५०० प्रतिपिसिआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।  मन्त्रालयले अहिलेसम्म पाँच लाख ७९ हजार ८९९ जनाको पिसिआर परीक्षण […]

पूर्व प्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण

६ भाद्र काठमाडौँ –  नेपाल कम्युनिस्ट पार्टी नेकपा का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक पीएसओ लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । हिजो गरिएको […]

उपचार गर्न नसकी घर फर्काइएका तामाङलाई साईनिङ्ग स्टार युवा मञ्चको सहयोग

काठमाडौँ । श्री साईनिङ्ग स्टार यूवा मञ्च नेपालले बिरामी ३३ वर्षीय शेर बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं । १ पाङ्खर निवासी कलेजो तथा छालाको क्यान्सर पीडित शेर बहादुर तामाङलाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालले ३६ हजार ५१८ एकमुष्ट रकम संस्थाका सल्लाकार चक्र घिसिङ र पुर्ब अध्यक्ष नबराज लामा […]

पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

काठमाडौँ – कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे । यस वर्ष कोरोनाको […]