समाचार
तरुण दल केन्द्रीय समितिद्वारा आमा घरमा स्वास्थ्य सामग्री वितरण
काठमाडौं, २८ साउन – नेपाल तरुण दल केन्द्रीय समितिले ‘वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) कालिमाटी रवि भवनमा फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले उक्त सामग्री […]
काठमाडौं उपत्यकामा बुधबार १ सय ३८ संक्रमित थपिए
२८ श्रावन, काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ३८ संक्रमित फेला परेका छन् । यो अहिलेसम्म काठमाडौं उपत्यकामा एकै दिन फेला परेको सबैभन्दा बढी संख्या हो ।यस अघि हिजो मंगलबार १ सय ३८ जनामा संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा […]
पछिल्लो २४ घण्टामा ४ सय ८४ संक्रमित थपिए,
२८ श्रावन, काठमाडौं – मुलुकमा थप ४ सय ८४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
संवैधानिक निकायका प्रमुखलाई कोरोना
२७, श्रावन काठमाडौँ – एक संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । उनीसँगै स्वाब दिएका अरुको रिपोर्ट भने आउन बाँकी छ । उनी हालसम्म […]
काठमाडौं उपत्यकामै १ सय ३२ मा कोरोना
२७,श्रावन काठमाडौं – काठमाडौं उपत्यकामा १ सय ३२ जनासहित देशभर मंगलबार ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै मंगबार देशभरबाट १ सय ७१ जना संक्रमित डस्चार्ज भएका छन्। मंगलबार काठमाडौंमै १ सय १४ जनामा कोरोना देखिएको […]
एकैदिन ६ सय ३८ संक्रमित थपिए, संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुग्यो
२७, श्रावन काठमाडौं- मुलुकमा थप ६ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ६ सय ३८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
गोंगबुमा टुक्रा-टुक्रा पारेर सुटकेशमा राखेर फालिएको अवस्थामा शव फेला
२५, श्रावन काठमाडौं- काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुशुरु गरेको छ । ‘सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले […]
भ्रष्टाचारको आरोप लागेपछि छोरालाई पत्र लेखेर देश छोडेका स्पेनका पूर्व राजा अबुदाबीमा भएको खुलासा
२५, श्रावन एजेन्सी – स्पेनका पूर्व राजा जुआन कार्लोस अबुदाबीमा देखिएको खुुलासा भएको छ । केही दिनअघि उनी कथित भ्रष्टाचारको अनुसन्धानको क्रममा स्पेन छोेडेर कतै गएका थिए । स्पेनिश मिडिया ग्रुप एनआईयूएसले एक तस्बिर जारी गर्दै पूर्व राजा अबुदाबी पुगेको जानकारी दिएको छ । एकातिर कथित भ्रष्टाचारको अनुसन्धान भइरहेको छ भने अर्कोतर्फ पूर्व राजाले कुनै […]
बाँकेको थ्रीस्टार होटलमा आइसोलेसन
२५,श्रावन नेपालगन्ज – कोरोना संक्रमितका लागि बाँकेमा थ्रीस्टार लेभलको होटलमा आइसोलेसन बनाइएको छ। नेपालगन्जको धम्बोझी चोकमा रहेको होटल सिटी प्यालेसलाई आइसोलेसन बनाइएको हो। संक्रमितहरू एसी भएको कोठामा बस्न पाउँछन्। ‘जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’को शुक्रबार बसेको बैठकले आफैंले पैसा तिरेर बस्न चाहने संक्रमितका लागि सुविधासम्पन्न होटललाई आइसोलेसन बनाउने निर्णय गरेको केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला […]
अमेरिका पुनः डब्लूएचओमा आबद्ध हुने आशा
२५, श्रावन काठमाडौँ – विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० बाट अलग हुने निर्णय गरेको अमेरिकाले यसमा पुनर्विचार गर्ने आशा गरिएको छ। डब्लूएचओका महानिर्देशक डा। टेड्रोस एडहानम ग्रेब्रियसस यो संकटका बेला विश्वका मुलुकले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिँदै अमेरिका डब्लूएचओमा पुनः आबद्ध हुनेमा आफू आशावादी रहेको बताएका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ चीनसँग मिलेको आरोप […]



