Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

काठमाडौं उपत्यकामा बुधबार ९ सय २ संक्रमित थपिए

 १४ असोज  काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय २ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय २ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय ९७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय १२ जना संक्रमित […]

एकैदिन १ हजार ५ सय ५९ संक्रमित थपिए

१४ असोज काठमाडौं – मुलुकमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा

१४ असाेज  एजेन्सी – कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् ।   रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन चाहान्छन्, उनीहरुले बिहान खाली पेटमा कालो चिया पिउनु […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुग्यो

१३ असोज काठमाडौं –  पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ सय ९१ नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङमा ६८ वर्षीय पुरुष, प्रदेश २ को सर्लाहीमा ७२ वर्षीया महिला र महोत्तरीमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, वागमति प्रदेशको काठमडौंमा ५७ वर्षीया […]

काठमाडौं उपत्यकामा मंगलबार ९ सय ३४ संक्रमित थपिए

 १३ असोज  काठमाडौं –  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ३४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ७ सय ४७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय १४ जना […]

एकैदिन १ हजार ५ सय १३ संक्रमित थपिए

१३ असोज काठमाडौं  – मुलुकमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

काठमाडौं उपत्यकामा सोमबार ८ सय १७ संक्रमित थपिए

१२ असोज  काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय १७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय ४९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ३२ र […]

पछिल्लो २४ घण्टामा ७ सय ४२ संक्रमित निको भए

१२ असोज  काठमाडौं – कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ५४ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ५४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५४ हजार ६ सय ४० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल […]

सोमबार १ हजार ३ सय ५१ संक्रमित थपिए

१२ असोज काठमाडौं – मुलुकमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।    

निजी अस्पतालहरुले सरकारको निर्देशन नमान्ने

१२ असोज काठमाडौं –  निजी अस्पतालका प्रयोगशालाहरुले कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने घोषणा गरेका छन् । सरकारले यसअघि कोरोना परीक्षणको शुल्क २ हजार मात्रै लिन निर्देशन दिएको छ । तर सरकारको निर्देशन पालना अबज्ञा गर्दै निजी अस्पातालहरुले सरकारले तोकेको भन्दा १८९९ रपैयाँ बढी लिने घोषणा गरेका हुन । ८ ओटा निजी अस्पातालहरुले सो घोषणा […]