Date
मङ्ल, फाल्गुन १८, २०७७
Tue, March 2, 2021

स्वास्थ्य

उच्च रक्तचाप भएर समस्यामा हुनुहुन्छ ? के खानेरके नखाने ? (टिप्ससहित)

१८ फागुन काठमाडौं – समय फेरियो । तर हाम्रा आनीबानी फेरिएको छैन । खानसमेत धौधौ हुने समय गुजारेका धेरै नेपालीले दुई छाक खाना सजिलै पाउने अवस्था आएको धेरै भएको छैन । तर अस्वस्थ्य जीवनशैली, आनीबानी र अल्छीपनाले गर्दा हामीमध्ये धेरैलाई अनेक किसिमका रोगले गाँजेको छ । मान्नुहोस् या नमान्नुहोस् तर हिजोआज धेरै मानिस मीठामीठो खानुपर्ने, […]

प्रधानसेनापतिले लगाए कोरोना भाइरस विरुद्धको खोप

१७ फागुन काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस (कोभिड) १९ विरुद्धको खोप लगाएका छन् । प्रधानसेनापति थापाले सोमबार काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालमा कोरोनाको खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ । नेपालमा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत फ्रन्टलाइनमा रहेकाहरूलाई […]

गर्मी मौसममा उखुको जुसका फाइदाहरू

१६ फागुन काठमाडौं – गर्मी मौसम सुरु भएको छ । गर्मी मौसममा मान्छेको शरीरमा पानीको मात्रा बढी आवश्यक हुने गर्छ । यो मौसममा पानीका साथै उखु लगायतको जुस पनि धेरै खाने गरिन्छ । तर उखुको जुसका फाइदाहरू के–के छन् त ? गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शारीरिक समस्याको समाधानको लागि पनि पिउने […]

पूर्व-प्रधानमन्त्री डा. भट्टराईको स्वास्थ्य रिपोर्ट आउन ४ दिन लाग्ने

फागुन १२ काठमाडौ-भारतको नयाँदिल्लीमा उपचाररत जनता समाजवादी पार्टी जसपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण रिपोर्ट आउन ४ दिन लाग्ने भएको छ । चिकित्सकको परामर्श अनुसार गर्नुपर्ने वायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने जसपाका एक नेताले जानकारी दिनु भयो । सोही समाचार पुनः (टेक्स्ट कन्टेन्ट कम भएकोले) भारतको नयाँदिल्लीमा उपचाररत जनता समाजवादी […]

भारतमा पछिल्लो समय कोरोनाले १ लाख ५६ हजार ४०० को मृत्यु

१२ फगुन काठमाडौं – भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ५६ हजार ४६३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७८ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १० हजार ५८४ संक्रमित […]

२४ घण्टामा कोरोनाले १ लाख ५६ हजार ४०० को मृत्यु

१२ फगुन काठमाडौं – भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ५६ हजार ४६३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७८ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १० हजार ५८४ संक्रमित […]

छिटो-छिटो पिसाब लाग्ने समस्या सावधानका ६ उपाय

११ फगुन काठमाडौं – प्रायः मानिसहरू शरीरका स(साना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पिसाब आउनु । दिनमा पाँचरसात चोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ । छिट-छिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो […]

पेटमा समस्या देखिएका पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

११ फागुन काठमाडौं – भारतको दिल्लीस्थित यकृत एवंम वित्त विज्ञान संस्थानमा डा. बाबुराम भट्टराई उपचारका लागि भर्ना हुनु भएको छ । पेटमा समस्या देखिएपछि उहाँ केहीदिन अगाडि भारत जानु भएको थियो । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। डा. भट्टराईका प्रेस सल्लाहकार तथा जसपा […]

दाँत दुखाइबाट मुक्ति पाउने घरेलु आठ उपाय

११ फगुन  कठामाडौं – कहिलेकाहीँ दाँत अचानक दुख्ने गर्छ । यो दुखाइ निकै नै पीडादायी हुन्छ । दाँतको दुखाइ कति हुन्छ भन्ने पीडितलाई मात्रै थाहा हुन्छ । कसैले भनेको भरमा यसको दुखाइ अनुभव नै गर्न सकिँदैन । दाँत दुख्नुको विभिन्न कारण हुन्छ । विशेषगरी लामो समयसम्म दाँत सफा नगर्दा, क्याल्सियमको कमी र दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ । दाँत […]

 नेपाल भित्रियो १० लाख डोज खोप 

९ फागुन काठमाण्डौं – भारतसँग खरीद गरिएको कोरोना भाइरसविरुद्धको २० लाख डोजमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ।  भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप त्रिभुवन विमानस्थलबाट भण्डारणका लागि सिधै टेकुस्थित कोल्डरुममा लगिएको छ। ५ फागुनमा सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप किन्ने सहमति भएकोमा आइतबार एयर इन्डियाको दिल्ली–काठमाडौंको दिउँसोको उडानमार्फत १० लाख डोज […]