Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

थप ३ हजार ७ सय ९० जनामा संक्रमणको पुष्टि

३ कात्तिक 
काठमाडौं –  मुलुकमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ९० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE