Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

सिरहाको औरही गाउँपालिकामा प्रधानाध्यापकको दुर्व्यवहारविरुद्ध पूर्व विद्यार्थी मञ्चको आन्दोलन

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज आइतबारका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १४० रुपैयाँ ७८ पैसा र बिक्री दर १४१ रुपैयाँ […]

आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ। सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो। कास्कीको पोखरामा रहेको विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आज बिहान पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय […]

अंग्रेजी नयाँ वर्ष २०२३ आजदेखि सुरू

काठमाडौं – नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् । इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो […]

तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली उत्पादन चीनतर्फ निर्यात

रसुवा – कोरोना काल अघिबाटै ठप्प रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट निर्यात थालनी भएको छ । करिब ३ वर्षपछि मंगलाबारबाट रसुवागढी नाकामार्फत नेपालमा उत्पादित सामग्री निर्यात सुरु भएको हो । । रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीका अनुसार सोमबार नेपालमा उत्पादित वस्तुहरु बाँसका मुडा, हस्तकलाका समाग्रीहरुमा बिशेष त तामाका हस्तकलाका समाग्रीहरु छ […]

राष्ट्रपति चयनका लागि पुसभित्रै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम […]

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

काठमाडौँ – बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४।७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५।३ […]

जहाँ दुःख भुलेर खुशी हुन्छ ‘दिल‘ प्रकृतिको उपहार ‘पुन हिल’

कार्तिकको महिना भर्खरै चिसो सुरु हुँदै थियो । दशै तिहार सकिएपछिको मौषम खुल्ला थिए । घुम्न जाने मौषम । साथिभाइ कहाँ कहाँ जाने योजन बुन्द्र थिए । कामको चटारो त्यहाँमाथि विदेशी पाहुँना पनि आएकाले मेरो घुम्ने योजना गुमिसकेको थियो । तर एकदिन आएका विदेशी पाहुनाले नै घुम्ने रहर गरेपछि मलाई त बाहना नै के चाहियो […]

बिपन्न परिवारका बालबालिकाको मुहारमा खुशी छर्दै गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली परिवार

काठमाडौँ – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली टिकटक परिवारले दलित समुदायका बिपन्न परिवारका ८० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण गरेको छ। शनिबार मधेश प्रदेशको बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्बर १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ८० जना बालबालिकाहरुलाई मिलिजुली परिवार तथा गणेशमान कृष्णप्यारी स्मृति […]

गुर्जा हिमालको सुन्दरता (फोटोफिचर)

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदीको खिबाङ्बाट देखिएको गुर्जा हिमाल । धवलागिरी गाउँपालिकामा मात्रै धौलागिरी, मानापाथी, गुर्जा, चुरेन र पुथा हिमाल पर्दछन् ।