Author: Sawal Media
मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ
२९ फाल्गुन, काठमाडौं – १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बालिकाको बलात्कारपछि हत्यामा गरको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो । मोरङको बेलबारी–८ की बालिकालाई ललाई फकाई घरमा कोही […]
मुलुकभर थप ६५ जनामा कोरोना पुष्टि, १९२ द्वारा स्वास्थ्यलाभ
२९ फाल्गुन, काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५९ जना र […]
प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस
२९ फागुन, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ । आज आइतवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेस गर्नुभएको हो । प्रस्तावमाथि आउँदो चैत २ गतेदेखि संसदमा छलफल सुरु हुनेछ । महाअभियोग प्रस्ताव पेस गर्दै गुरुङले कात्तिकदेखि माघसम्म प्रधानन्यायाधीशकै कारण सर्वोच्च अदालत ठप्पजस्तै भएको, भ्रष्टाचार […]
तेहेरो अंकले बढ्यो नेप्से परिसूचक, २०९ धितोपत्रको मूल्य उकालो
२९ फागुन, काठमाडौं – सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६ दशमलव ३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने […]
माइग्रेनको समस्या भएकाहरुले के नखाने ?
२९ फागुन, काठमाडौँ – माइग्रेन एक मानसिक समस्या हो । यसको कारण टाउकोको एउटा भागमा झन्झनाहट र अत्यधिक पीडा हुन्छ । यो दुखाई केही घण्टा रहन्छ भने कहिले काँही २ देखि ३ दिनसम्म रहन्छ । यसमा टाउको दुखाईसँगै ग्याष्ट्रिकको समस्या हुने, वान्ता हुने, वाकवाक लाग्ने आदि हुन्छ । कसैलाई माइग्रेनको समस्या वंशानुगत रुपमा पनि हुन्छ […]
अझै कठोर बन्दै निर्वाचन आयोगः आचारसंहितामा कडाइ गर्दै
२९ फागुन, काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि धमाधम तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा अघिल्ला वर्षभन्दा कडाइ गर्ने नीति लिएको छ । दललाई शुक्रबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सिलिङको जानकारी दिएको आयोगले निर्वाचनमा हुने खर्च कम गर्न र निर्वाचनलाई भड्किलो बनाउनबाट रोक्न आचार संहितामा पनि कडाइ गर्ने नीति लिएको हो […]
६ महिनादेखि संसद् ठप्पः सांसदहरूको तलब–भत्तामा साढे २६ करोड खर्च
२९ फागुन, काठमाडौँ–संसदमा ५० भन्दा धेरै महत्वपूर्ण विधेयक विचाराधीन छन्, काममा चुकेका सांसदहरू नैतिक प्रश्न उठ्ने गरी अवरुद्ध संसद् बैठकको भत्तासमेत बुझिरहेका छन् नेपाल निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशनलाई शनिबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले भने, ‘अहिले के काम गर्या छ संसद्ले र? देशलाई, संसद्लाई निकम्मा बनाएर भत्ता खाने काम मात्र […]
नेकपा एमालेको निर्वाचन केन्द्रित पार्टी प्रवेशः प्रदेश हुदै स्थानीय तहसम्म
२९ फागुन, काठमाडौँ-प्रतिपक्षी दल नेकपा एमाले चुनाव केन्द्रित अभियानमा होमिएको छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले चुनावलाई लक्षित गर्दै पार्टी प्रवेश कार्यक्रमलाई निरन्तर दिएको हो। सातवटै प्रदेशमा फरक–फरक मितिमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको एमाले अहिले जिल्ला तथा पालिका स्तरमा कार्यक्रम गर्न जुटेको छ। विभिन्न […]
निर्वाचन केन्द्रित पार्टी प्रवेशः वीरगंज महानगरपालिकाका मेयर एमालेमा
२९ फागुन, काठमाडौँ – स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा शिर्ष दलहरु आफ्नो पार्टीलाई बलियो बनाउन हरेकदाउ खोजिरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), नेकपा एकीकृत समाजवादी लागायतका दहरु निर्वाचन केद्रित कार्यक्रमहरुमा व्यवस्त देखिन्छन् । शनीबार नेकपा एमालेले आयोजना गरेको एक कार्यक्रमा वीरगंज महानगरपालिकाको नगर प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गरे । […]
क्यानको महानिर्देशक पद विवाद : मन्त्रिपरिषद्को बैठकको निर्णय नै भेटिएन
२५ फागुन, काठमाडौँ-नेपाल नागरिक उड्डयन प्रधिकरण (क्यान)को महानिर्देशक नियुक्ति विवादमा तानिएको छ । नियुक्त भएको ३ महिनामा नै सरकारले अर्को व्यक्तिलाई महानिर्देशकमा नियुक्ति दिए पछि प्राधिकरणको महानिर्देशक नियुक्ति विवादित बानेको हो । कुनै लिखित जानकारी विनानै आफु कार्यरत पदमा अर्को व्यक्तिलाई नियुक्ति दिएको भन्दै तत्कालिन महानिर्देशक राजकुमार क्षेत्रीले सरकार विरुद्ध सर्वच्वमा उजुरी दिनुभएको छ । […]



