Author: Sawal Media
पाल्पाको रम्भामा मत गणना स्थगित
१ जेठ, पाल्पा- पाल्पा जिल्लाको रम्भा गाउँपालिकाको मत गणना स्थगित भएको छ। वडा नम्बर ५ ताहुँको मतगणना गर्दा ७४ मत फर्जी भेटिएको आरोप लगाउँदै गठबन्धनका दलहरूले स्थगित गर्न माग गरेका हुन्। शनिबार मत गणना हुँदा यहाँ नेकपा एमालेको प्यानल विजयी भएको थियो। कुल खसेकोभन्दा बढी मत गणना भएको उनीहरूको दाबी छ। सिसी टिभी जडान नगरिएको, […]
श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण
२८ वैशाख, काठमाडौं – काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ । […]
भरतपुरका स्वतन्त्र उमेद्वारी फिर्ताका लागि मनाउन आएका दुई मन्त्री काठमाडौँ फर्किए
१६ वैशाख, काठमाडौँ -भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन गएका दुई मन्त्री काठमाडौं फर्किएका छन् । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् । गृहमन्त्री खाँण वैशाख १४ गते र राज्यमन्त्री श्रेष्ठ १५ गते भरतपुर पुगेका थिए । उनीहरुले […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडवडी सञ्चालन गर्न नसकिने
१६ बैशाख, काठमाडौँ -निकै महत्वका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र डिजाइनमा नै गम्भीर त्रुटि भेटिएको छ । विमानस्थलको धावन मार्गमा जहाज अवतरण पछि ट्रनिङ स्पेस नपुग्ने समस्या देखिएको हो । जसका कारण विमानस्थलमा तत्काल वाइडबडी जस्ता ठूला जहाज सञ्चालन गर्न नसकिने भएको छ । बिहिबार परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय […]
विराटनगर महानगरको चुनाव : नागेश कोइरालाले थाले घरदैलो
१५ वैशाख, काठमाडौँ – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थालेका छन् । निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहेका उम्मेदवार कोइरालालाई कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यलेसमेत सहयोग गरिरहेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका आचार्यले घरदैलोका क्रममा […]
नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२ को आवेदन आह्वान
१२ बैशाख, काठमाडौँ -सन् २०२२ को लागि संचालन गरिने नवौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुलेको छ। विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखी १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन्। विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड जुनियर र सिनियर गरी दुई विधामा आयोजना गरिनेछ […]
पल प्रकरण : ‘पीडित’ले अदालतमा बयान फेरिन्
३ वैशाख, काठमाडौँ -अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र […]
युक्रेनी सेनाको मिसाइल आक्रमणमा परी २० जना रुसी नागरिकको मृत्यु
१ चैत, एजेन्सी – युक्रेनी सेनाको मिसाइल आक्रमणबाट डोनेत्स्क क्षेत्रमा २० जना रुसी नागरिकको मृत्यु भएको रुसी सेनाले जनाएको छ । युक्रेनी आक्रमणमा बालबालिका सहित २८ सर्वसाधारण गम्भीर घाइते भएको रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सकको मध्य भागमा युक्रेनी सेनाले मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको जनएको […]
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ आज कारोबार
१ चैत, काठमाडौं– साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १८ सयले रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, […]
आज माओवादी आन्दोलनलाई ‘पीर’ आए जस्तै भोली जनआन्दोलन, नयाँ व्यवस्था ल्याउनेहरु प्रति नआउला भन्न सकिन्न !
प्रकाश सपुतको गीत ‘पीर’ सार्वजनिक भए यता यो गीत चर्चाको विषय बनेको छ । माओबादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले उक्त गीत यूट्यूबबाट हटाउन चेतावनी दिए पछि उक्त गीतको भिडियोबारे चर्चा झनै चुलियो । मैले यो गीत पुरै हेरेको थिइन् । हिजो बेलुका साथिहरुसँगको जम्का भेटमा पनि यो विषयले स्थान लियो नै । […]



