Author: Sawal Media
बजार चलायमान हुँदै : व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ
५ असोज काठमाडौं – अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन् । दशैँ नजिकिँदै गर्दा कोरोना संक्रमण थथावत रहे पनि चहलपहल भने बढ्न थालेको छ । अहिले व्यापारीहरु दशैँको लागि आवश्यक पर्ने सामान ल्याउन लागि परेका छन् […]
आइसोलेसन सेन्टर जान्छु भनि हिडेका कोरोना संक्रमित युवक ‘गलफ्रेण्ड’सँग समातिए
५ असोज काठमाडौँ – आफूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट निस्किएका एक जना प्रेमीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्रीमतीलाई ढाटेर घरबाट निस्किेका उनी प्रेमिकासहित पक्राउ परेका हुन्। घटना भारत ईन्दौंरको हो । भारतीय सन्चार माध्यमकाअनुसार कोभिड सेन्टरमा भर्ना हुन भनि निस्केका श्रीमान सम्पर्कविहिन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । ईन्दौंरको […]
आजदेखि नियमित आन्तरिक हवाइ उडान सुरू हुँदै
५ असोज काठमाडौँ – गत सालको चैतदेखि ठप्प रहेका आन्तरिक हवाइ उडान ६ महिनापछि नियमितरूपमा सुरु हुँदै छन् । सरकारले आज (सोमबार)बाट मुलुकभित्रै हुने नियमित आन्तरिक उडान खोल्न अनुमति दिएसँगै व्यवसायी पनि उत्साहित छन् । अन्तर्राष्ट्रिय नियमित उडान भने २० दिनअघि नै खुला भइसकेको छ । हवाइ क्षेत्रको नियामक निकाय नेपाल उड्डयन प्राधिकरणले सोमबारदेखि हुने […]
थप एक हजार ३२५ मा सङ्क्रमण पुष्टि
४ असोज काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ । तेह्र दिन अघि कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण […]
सरकारका कामको निगरानी गर्न संसदहरुलाई काँग्रेसको निर्देशन
४ असोज काठकाडौँ – प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसले मन्त्रालयसँग सम्बन्धित विषयमा जानकारी र निगरानी गरी सरकारबाट भएका गैरउत्तरदायी कार्यहरुबारे जनतालाई सूचित गर्न र सरकारलाई खबरदारी गर्न आफ्ना सांसदलाई क्रियाशिल रहन निर्देशन दिएको छ । काँग्रेस संसदीय दलले आज छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि गठन गरेका पार्टीका मन्त्रालयस्तरीय समन्वय समितिका संयोजकलाई […]
आफ्नै बाबुको हत्या गरेको आसंकामा अनुसन्धान सुरु
४ असोज काठमाडौैँ – जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुलाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान थालेको छ । आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो । बुबाको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त […]
जिल्ला प्रशासनद्वारा पाँच क्रसर उद्योग कार्वाहीमा
४ असोज काठमाडौँ – नुवाकोट जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित पाँच क्रसर उद्योग बन्द गराएको हो । प्रचलित कानूनअनुसार क्रसर उद्योगहरु सञ्चालन भए नभएको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएकोले बन्द गराईएको प्रमुख […]
काठमाडौं उपत्यकाका कुन अस्पतालमा कति कोरोना संक्रमितको उपचारर हुँदै ?
४ असोज काठमाडौं – काठमाडौं उपत्यकाक अस्पतालहरुमामा भर्ना भएर उपचार गराउने कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । उपत्यकाका २२ वटा अस्पतालमा गरी २ हजार बढी कोरोना संक्रमित उपचाररत छन् । १ हजार ९ सय १५ जना आइसोलेसन, १ सय १० आइसियु र ३३ जना भेन्टिलेटरमा गरी २ हजार ५८ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या […]
नेपालकै दोस्रो सबै भन्दा लामो धवनमार्ग भएको विमानस्थलको स्तरोन्नति हुदै
४ असोज काठमाडौँ – नेपालकै दोस्रो सबै भन्दा लामो धवनमार्ग भएको धनगडी विमानस्थलको स्तरोन्नतिको कार्य विगत केही वर्षदेखि भइरहेको छ । यस क्रममा विमानस्थलको एक हजार ८ सय मिटर लामो र ३० मिटर चौडा धावन मार्गको कालोपत्रको स्तरोन्नति भइसकेको छ । यो विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दमकल […]
कोरोनाका कारण बन्द रहेको हवाई सेवा ६ महिनापछि पुनः सञ्चालन हुँदै
४ असोज काठमाडौँ – धनगढी विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा भोलिदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध यएरले काठमाडौँ—धनगढी—काठमाडौँ सम्मको हवाई सेवा शुरु गर्न लागेको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो । एउटै समयमा धेरै उडान गर्दा बढ्ने भीडभाडले कोभिड—१९ […]



