Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

पद्मकन्यामा नेविसंघले दियो भुपी ऐरलाई सभापतिको आधिकारिकता

काठमाडौं । पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको नेविसंघले स्पष्ट पारेको छ । निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो । पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भुपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि निर्वाचन समितिले नेविसंघ […]

युवालाई स्वदेशमा नै रोक्न तरुण तरुण दलले भूमिका खेल्नुपर्छ : थापा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य निरन्जन थापाले तरुण दलको महाधिवेशनका लागि क्यालेन्डर बनाउन माग गरेका छन् । तरुण दल केन्द्रीय कार्यसमितिले जिल्ला सभापति र केन्द्रीय सदस्यहरुको बुधबार बसेको बैठकमा आफ्नो धारणा राख्दै नेता थापाले सो कुरा बताएका हुन् । बैठकमा आफ्नो धारणा राख्दै नेता थापाले प्लस टु पढाइ सकेर बसेका युवा विद्यार्थीहरु भाषा […]

नेपालका साहसिक र आध्यात्मिक पर्यटन गन्तव्यहरू टर्कीमा प्रवर्द्धन

नेपाल पर्यटन बोर्डले फेब्रुअरी ५ देखि ७ तारिखसम्म टर्कीको इस्तानबुलमा आयोजित पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन तथा यात्रा प्रदर्शनीमा आफ्नो सफल सहभागिता सम्पन्न गरेको छ।   तीन दिनसम्म चलेको यो महत्वपूर्ण कार्यक्रम नेपालका लागि आफ्नो सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र आध्यात्मिक अनुभवहरू अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उत्कृष्ट अवसर बन्न पुग्यो बार्डले जनाएको छ।   प्रदर्शनीमा सहभागी […]

भोजपुरबाट ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात

भोजपुर । यस वर्ष भोजपुरबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि […]

स्वर्गको एक टुक्रा , गोक्यो ताल !

गोक्यो ताल नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो ।रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक र चर्चित छ  । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००/५,००० मिटर (१५,४००/१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने […]

पृथ्वीनारायण शाहले उपहार दिएको खड्ग भएको जाजरकोट दरबार

काठमाडौं। तत्कालिन समयमा पृथ्वीनारायण शाहले एकीकरणमा हमला नगर्ने सहमति भएको दरबार हो जाजरकोट दरबार। साँढे दुई सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको  यस दरबार पर्यटकीय हिसाबले पनि उत्कृष्ट मानिन्छ। दरबार जाजरकोट जिल्लाको भेरी नगरपालिकामा खलंगामा अवस्थित यस दरबारलाई खलंगा दरबार पनि भनिन्छ। अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ। उक्त दरबार जाजरकोटी […]

सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दै प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दैछन् । शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् । विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालू आर्थिक वर्षको सात महिना […]

आहारपूरक खाद्य सामग्रीको बिक्री वितरणबारे दुष्प्रचार भयो : नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ

काठमाडौँ । नेपाल आहारपूरक सौन्दर्यबर्धक संघ एनएनसीएले आहारपूरक र न्युट्रास्युटिकल्सको विषयमा गरेको दुष्प्रचारप्रति आपत्ति जनाएको छ । स्वास्थ्य मन्त्रालय र विभिन्न संघसंस्थाको हवाला दिँदै गरिएको दुष्प्रचार नगर्नसमेत एनएनसीएले विज्ञप्तिमार्फत आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘औषधि र औषधिजन्य वस्तुहरुको बिक्री वितरण गर्ने नेपाल फार्मेसी संघले १७ माघ २०८१ मा प्रकाशित गरी खाद्यपूरक न्युट्रास्युटिकलबारे जिम्मेवारहीन […]

नेपालमा शृंखलाबद्ध डाका र लुटपाटमा फरार भारतीय नागरिक पक्राउ: संगठित अपराधका गम्भीर आरोपी नियन्त्रणमा

सिरहा, पुस १ गते – नेपालको विभिन्न स्थानमा डाका, लुटपाट र संगठित अपराधमा फरार रहेको भारतीय नागरिक आरिफ खान उर्फ आरिफ हुसेनलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। सिरहाको सिरहा नगरपालिका १७ माड़र स्थित नेपाल-भारत दसगजा क्षेत्र नजिक शनिबार बिहान करीब ४:०० बजेको समयमा उनलाई घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक […]

सिरहाको गोलबजारमा “जनतासँग जसपा नेपाल: संगठन निर्माण अभियान” प्रारम्भ, राष्ट्रिय अध्यक्ष यादवको प्रमुख उपस्थिति

सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ र ४ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) नेपालको अभिमुखीकरण कार्यक्रम गोलबजारबाट प्रारम्भ भएको छ। कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा “जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो। अध्यक्ष यादवले आफ्नो सम्बोधनमा पार्टीको संगठनलाई जनताको स्तरसम्म मजबुत बनाउँदै मुलुकको राजनीतिक परिपाटीलाई परिवर्तन गर्नुपर्ने […]