Date
बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

अन्तरवार्ता

चर्चा कमाउनका लागि सुन्नै नसकिने गीत बजारमा लिएर आएको देख्छु

९ आश्विन,काठमाडौं – सानै देखि सांगितिक क्षेत्रमा प्रवेश गरेका युवा गायक मुकेश कटुवाल सँग सवाल मिडिया डटकमका मनिष रञ्जन बरालले गरेको कुराकानी : पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ? म आज भोलि नयाँ गीत को काममा व्यस्त छु ।नयाँ एउटा चकलेटी   गीत बजारमा लिएर आउने तयारी मा जुटेको छु । कति ओटा रचना सृजना […]

उपभोक्ता समितिबाट कामभन्दा बढी भष्ट्राचार भइरहेको छ (भिडियो)

८ आश्विन काठमाडौं –अघिल्लो सरकारले ल्याएको बजेटमा एक करोड रुपैयाँसम्मको काम उपभोक्ता समितिमार्फत गर्ने व्यवस्था थियो। तर, उक्त बजेटलाई प्रतिस्थापन गर्न अहिलेको सरकारले ल्याएको विधेयकमा १० करोड रुपैयाँसम्मको काम श्रम सहकारीमार्फत स्थानीय उपभोक्तबाटै गराउने व्यवस्था छ । यो व्यवस्थाले निर्माण क्षेत्रको काम प्रभावित हुने भन्दै निर्माण व्यवसायीले आपत्ति जनाएका छन् । यससँगै कोरोना कहरका कारण […]

वीर योद्धाले जनताको आवाज उठाएको छ : निर्माता भण्डारी

 ५ आश्विन, काठमाडौँ – बिगत डेढदशक देखि निरन्तर चलचित्र निर्माणमा सकृय गुणराज राजभण्डारीको निर्माण रहेको पछिल्लो चलचित्र हो ‘वीर योद्धा’ जुन रिलिजको शंघारमा रहेको छ । असोज १ गते डिसहोम च्यानलबाट रिलिज गर्ने तयारीमा रहेको ‘वीर योद्धा’ सेन्सरले अड्चन देखाएपछि केही दृश्य सम्पादन गरि आगामी शुक्रबारबाट रिलिज हुने निर्माता राजभण्डारीले जानकारी गराउनु भएको छ । […]

“गित संगीतले श्रोताको मन जित्न नसक्दा राम्रै कलाकार हरुको साङितिक यात्रा पुर्णबिराम लागेको छ” : गायक रक्षक राई

२९ भदौ, काठमाडौँ –  संगीतको क्षेत्रमा प्रवेश गरेका युवा गायक रक्षक राई संग सवाल मिडिया डटकमका मनिष रञ्जन बरालले गरेको कुराकानी : १.पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ? म गित संगीत लाई नै सहयात्री बनाएर संगीत साधाना गर्दै नेपाली गित संगीत मा नयाँ पन कसरी ल्याउन सकिन्छ र स्रोता हरुलाई मनोरञ्जन दिन सकिन्छ भन्ने विषय लाई […]

‘अल इन वान’ मोहना

इभेन्ट अर्गानाइजिङको क्षेत्रमा पृथक परिचय बनाउन सफल व्यक्ति हुन्– मोहना मोथे खनाल । नेपाली इभेन्टको क्षेत्रमा फरक तरिकाले प्रस्तुत हुने मोहना विगत लामो समयदेखि बालबालिका सम्बन्धी इभेन्टहरु गर्दै आएकी छिन् । लामो समयदेखि लिटिल च्याम्प नामक इभेन्ट अर्गनाइजिङ गरिरहेकी मोहना शिक्षक, समाजसेवी, व्यवसायी पनि हुन्, त्यसो मोहनालाई ‘अल इन वान मोहना’ भन्दा पनि फरक पर्दैन […]

चालकले नैतिक धर्मलाई पनि नबिर्सौं, पैदल यात्रीले जिम्मेवार भएर हिडौं : प्रहरी निरीक्षक कार्की

काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन जटिल बनिरहेको छ । सवारीसाधन दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापन थप असहज बन्दै गइरहेका छन् । मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको […]

कलाकार पनि एउटा समाजसेवी नै हो, त्यो कुरालाई मान्छेले किन नबुझेको ? : कलाकार तथा निर्देशक विक्की पुलामी

हरेकको चहाना हुन्छ हिरो बन्ने, तर पुरा सबैको हुदैन । तर, पर्दा अगाडी  सफल भइसकेको व्यक्तिले पर्दा छोडेर पर्दा पछाडीबाट काम गरेको भन्दा अचम्म लाग्न सक्छ । तर आज त्यस्तै एक जना व्यक्ति सँग हामिले कुरा गरेका छौँ । पछिल्लो समय मोडलिङ छोडेर निर्देशनमा सक्रिय रहनु भएका एकजना कलाकार त्यो पनि नेपालमा नभई अमेरिकामा बस्दै […]

पहिलो डेट स्कुलमा, कक्षा कोठाको बेन्चमा : आँचल शर्मा

सवाल सम्वाददाता बाग्मती-अहिले दाल भात तरकारी देशका विभिन्न सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । त्यही चलचित्रकी एक नायीका आँचल शर्मा सँगको यो रमाइलो कुराकानी । आँचल तपाईको नामको अर्थ के हो ? यो हाम्रो सारीमा हुन्छ त्यही नै हो कुनै निक नाम छ ? छ के छ ? आँचलु घरमा के भनेर बोलाउनुहुन्छ ? आँचलु […]

बंगलादेशको ढाकामा एक रासायनिक गोदाममा आगलागी हुँदा ५६ को मृत्यु

एजेन्सी – बंगलादेशको राजधानी ढाकाको पुरानो ठाँउस्थित रासायनिक गोदामका लागि समेत प्रयोग गरिएको एक भवनमा आगलागी हुँदा कम्तिमा ५६ को मृत्यु भएको छ । अन्य बेपत्ताहरुको शव अझैँ बढ्न सक्ने जनाइएको छ । बुधबार राति करिब १०स्४० बजे भएको आगलागीमा सिलिण्डर विस्फोट भएर भएको जनाइएको छ । भवनबाट आसपासका अन्य चार भवनमा पनि आगलागी भएको अन्तराष्ट्रिय […]

अख्तियारमा भ्रष्ट्राचार हुनु कुनै नौलो कुरा होइन : पूर्व प्रमुख आयुक्त उपाध्याय

भष्ट्राचार छानबिन र कारबाहीका लागि सिफारिस गर्ने संबैधानिक अधिकार प्राप्त सर्वोच्च निकाय अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस लिएको खुलासा भयाे। नेपाल इन्जिनिरिङ क्याम्पसको बिवाद मिलाइदिने आश्वासन दिएर पाठकले ७८ लाख घुस लिएको खुलासा भएकाे छ । यितबेला अख्तियारको छबि माथि नै प्रश्न उठेको छ । अब आयोग माथि आयुक्त पाठकलाई कारवाही गरेर […]