Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

दिल्लीद्वारा सन्दीप फुकुवा

८ माघ एजेन्सी – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको […]

इङ्ल्यान्डका पूर्व क्रिकेट खेलाडी तथा ब्याटसम्यान जोन इडरिचको निधन

११ पुष एजेन्सी– इङ्ल्यान्डका पूर्व क्रिकेट खेलाडी तथा ब्याटसम्यान जोन इडरिचको निधन भएको छ ।उनको निधन ८३ बर्षको उमेरमा भएको छ । उनी बायाँ हाते ब्याटसम्यान थिए । उनले आफ्नो करियरको ७७ टेस्ट खेलमा इङ्ल्यान्डका लागि पाँच हजार भन्दा अधिक रन बनाएका थिए । उनले सन् १९६३ देखि १९७६ सम्म इङ्ल्यान्डका लागि खेलेका थिए । […]

‘सी’ डिभिजन लिग फुटबल चैतमा हुने

९ पुष काठमाडौँ – स्थगित भएको २०७६ सालको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘सी’ डिभिजन लिगका पदाधिकारीसँग आज छलफल गर्दै गत वर्ष चैतमा स्थगित भएको लिग पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण ‘सी’ डिभिजन लिग स्थगित भएको […]

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

९ पुष काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने […]

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

१३ मंसिर काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनी आहिले सेल्फे आइसोलेशनमा छन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । स्वास्थ्य अवस्था सामान्य भएको […]

आईपीएल: दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई बन्यो २०२० च्याम्पीयन

२६ कात्तिक काठमाडौं,–  इण्डियन प्रिमियर लिग (आईपीएल)को यो सीजनमा पनि मुम्बई इन्डियन्स च्याम्पीयन बनेको छ । (यूएई)को दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापीटल्सलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको छ ।   मंगलबारको फाइनल खेलमा मुम्बइले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । आइपीएल २०२० को यो सिजनसँग १३ औ […]

बार्सिलोनाका पूर्व स्टार स्ट्राइकर स्यामुएल इटो चढेको कार दुर्घटना

२५ कात्तिक काठमाडौं – स्पेनिश क्लब बार्सिलोनाका पूर्व स्टार एवं क्यामरुनी फुटबल स्टार स्यामुएल इटो सडक दुर्घटनामा परेका छन् ।   बिपरित दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनी चढेको कार दुर्घटनामा परेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी सवार कार क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा दुर्घटनामा परेको हो ।   दुर्घटनामा परेका इटोलाई सामान्य […]

हैदराबादलाई हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा

२४ कात्तिक  काठमाडौँ – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपीएल क्रिकेटमा पहिलोपटक फाइनल पुगेको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको हो। गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय […]

कोलकातामाथि चेन्नईको रोमान्चक जित

१४ कात्तिक काठमाडौ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध जित निकालेको छ। दुबई रंगशालामा सम्पन्न खेलमा चेन्नईले ६ विकेटको जित हात पारेको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले पाँच विकेटको क्षतिमा पूरा ओभर खेल्दै १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा आएको चेन्नईले चार […]

रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बईलाई दियो १६५ रनको लक्ष्य

१२ कात्तिक काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको हो । बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ७४ रन बनाए । उनले ४५ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै […]