राजनीति
जसपा महन्थ ठाकुर पक्ष सरकारमा सहभागि हुने, को को बन्ने भए मन्त्री ? (सूचीसहित)
२१ जेठ, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा जाने भएको छ । जसपाको ठाकुर पक्ष सरकारमा सहभागि हुने भएको हो । जसपा स्रोतले बताएअनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको हो। सरकारमा महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री […]
अध्यक्ष ओलीबाट शाहसँग स्पष्टीकरण माग
२१ जेठ, काठमाडौं– पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गर्नुभएका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्नुभएको छ । अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो । पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको […]
खोप दिने घोषणा गरेपछि कांग्रेस सभापति देउवाद्वारा वाइडेनलाई धन्यावाद ज्ञापन
२१ जेठ, काठमाडौं– अमेरिकाले नेपाललाई कोरोना खोप दिने निर्णय गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई धन्यावाद ज्ञापन गर्नुभएको छ । सामाजिक संजाल ट्वीटरमार्फत सभापति देउवाले अमेरिकी राष्ट्रपतिलाई धन्यावाद दिनुभएको हो । सभापति देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको बताउनुभएको छ । अमेरिकाले हिजोमात्रै […]
एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
२१ जेठ, काठमाडौं– नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । हिजो देखि सुरु भएको भर्चुअल बैठक आज पनि बस्ने भएको हो । शुक्रबार बस्न लागेको बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार बसेको बैठकमा ३९ केन्द्रीय सदस्यले आफ्नो भनाइ प्रस्तुत गरेका थिए । आज अन्य […]
हामीलाई बिदा गर्नुहोस्, नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्नुस् : झलनाथ खनाल
२० जेठ, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताउनु भएको छ । केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गर्नुभएको हो । ‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्छ,’ नेता खनालले भन्नुभयो । भर्चुअल […]
खनाल–नेपाल समूहका १७ भ्रातृ संगठनको चेतावनी : जेठ २ मा नफर्के पार्टी विसर्जन
२० जेठ, काठमाडौँ – नेकपा एमालेको खनाल–नेपाल समूह पक्षधर १७ जनसङ्गठनले सबै संरचना २०७५ को जेठ २ को अवस्थामा नफर्किए पार्टी विसर्जन हुन सक्ने घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति निकालेर जनवर्गीय सङ्गठनका प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई पुरानै अवस्थामा फर्काउन सहमत नभए नयाँ ढङ्गले पुनर्गठन गरेर अघि बढ्ने घोषणा गरेका हुन् । आफूहरू […]
चुरे दोहन गरी प्रदेश २ लाई मरुभूमि बनाउने निर्णय नसच्याए आवश्यक निर्णय लिन्छौँः मुख्यमन्त्री राउत
२० जेठ, काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई मरुभूमि बनाउने केन्द्र सरकारको निर्णय नसच्याए आवश्यक निर्णय लिने चेतावनी दिनुभएको छ। मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई मधेशलाई मरुभूमि बनाउने बजेट वक्तव्य सच्याउन आग्रह गर्नुभएको छ । बजेट वक्तव्य नसच्याए आवश्यक कदम चाल्ने उहाँको भनाइ रहेको छ। प्रदेश सरकारले […]
एमाले स्थायी कमिटी बैठक अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित
२० जेठ, काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । स्थायी कमिटीको अर्को सुचना नभएसम्मका लागि स्थगित भएको हो । बैठक स्थगित भएको केन्द्रीय कमिटी बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ ।’ स्थायी कमिटी सचिव शेरबहादुर तामाङले भन्नुभयो । यसअघि पनि गत आइतबार देखि लगातार बोलाइएको बैठकहरु लगातार स्थगित […]
एमालेले भन्यो – पार्टीले कारवाही गरेको व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुनू
२० जेठ, काठमाडौं– नेकपा (एमाले)ले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिनुभएको हो । नेपाल–खनालसमूह पक्षले आज आफू […]
गिट्टी-बालुवा निर्यात गरेर मुलुकको आधा जनसंख्यालाई डुबानमा पार्ने योजना : माधव नेपाल
२० जेठ, कठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारको निर्णय देशहितविपरीत र जनघाती योजना बनाएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना देशहितविपरीत र जनघाती रहेको बताउनुभएको छ । उहाँले उक्त निर्णय तत्काल सच्याउन माग […]



