Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

६ महिनापछि खुलेको लाइसेन्सको अनलाइन आवेदन तिन दिनमै बन्द

११ कार्तिक, काठमाडौँ – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ। प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ। सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द गरिएको विभागले जनाएको छ । विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ । ‘सेवाग्राहीलाई हुने असुविधाप्रति […]

भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

११ कार्तिक, काठमाडौं – सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। आज बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। सरकारले डा। शंकर शर्मालाई भारत, श्रीधर खत्रीलाई अमेरिका र ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। शर्मा पूर्व अमेरिकी […]

सिंहदरबारभित्र गोली चल्यो, कर्मचारीहरुको भागदौड

१० कार्तिक, काठमाडौँ – सिंहदरबारस्थित संसद सचिवालय परिसरमा पेस्तोल पड्एिको खबर प्राप्त भएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीेले बोेकेको पेस्तोल अचानक पड्किएको सचिवालय स्रोतले जनाएको छ । भारतीले कम्मरमा राखेको पेस्तोल झिक्न खोज्दा अकस्मात पड्एिपछि सचिवालयमा रहेका कर्मचारीहरुको एकछिन भागदौड मच्चिएको थियो । नयाँ हतियार बोकेकी भारतीले हतियार इन्ट्री गर्ने […]

२४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान

१० कार्तिक, बुटवल – पाल्पाकी एक महिलाले एकै पटक चारवटा छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका(१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो ४ वटा छोरीलाई जन्म दिएकी हुन्। विवाह भएको सात वर्षमा पहिलो पटक सीता गर्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी […]

पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिन अमेरिकी विज्ञको सिफारिस

१० कार्तिक, एजेन्सी । अमेरिकी सरकारको एउटा प्यानलले फाइजररबायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ। त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो। सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको […]

मध्यभोटेकोशीको आईपीओ शुक्रबार बाँडफाँट हुने

१० कार्तिक, काठमाडौँ – मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आईपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ । आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन […]

बाह्रबर्षे मकर मेला : पनौती नगरद्वारा व्यवस्थापनको तयारी

१० कार्तिक, काभ्रे – ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न अब ८० दिन बाँकी छ । आउँदो माघ महिनाभर चल्ने सो मेला व्यवस्थापनका लागि नगरपालिकाले तयारी थालेको छ । नगरले सरकारी एवं गैरसरकारी संस्थालाई प्रस्तावसमेत आव्हान गरेको छ । नगरले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड […]

कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

८ कात्तिक, काठमाडौं – अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो । फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप […]

अमेरिकामा विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, सात घाइते

७ कार्तिक, एजेन्सी – अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् । घटनाबारे जर्जियाको व्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको […]

दिउँसै गोठमा छिरेर बाघले चौपाया मारेर खान थालेपछि …

७ कार्तिक कञ्चनपुर – बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले मारेर खान थालेको हो । शनिबार मात्रै बेलडाँडी–२ का रङ्गवीर बस्नेतको गोठमा बाँधेका बाख्रा मारेर खाएको छ भने सोही ठाउँका शङ्करदत्त भट्टको गोठमै रहेको बाच्छीलाई घाइते बनाएको छ । तीन दिनअघि मात्रै बस्नेतको […]