समाचार
मंसिरदेखि अनलाइनबाटै शैक्षिक प्रमाणपत्र दिने त्रिविको तयारी
७ कार्तिक, काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी मंसिरदेखि सबै शैक्षिक प्रमाणपत्र अनलाइन माध्यमबाटै उपलब्ध गराउने भएको छ। विद्यार्थीको सेवा सुविधाका लागि अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी भइरहेको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । अनलाइन माध्यमबाट सेवा सुचारु भएपछि अब प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ। ‘मंसिरदेखि नै […]
समीक्षा अधिकारी भनिन्, पल र मबीच कुनै प्रकारको अनैतिक सम्बन्ध छैन
७ कार्तिक, काठमाडौं – गायिका समीक्षा अधिकारीले नायक पल शाहसँगको सम्बन्धबारे मिडियाहरुमा चर्चा आएपछि स्पष्टिकरण लेखेकी छन् । उनले मिडियामा चर्चा भएजस्तो पलसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै स्पष्टिकरण दिएकी हुन् । ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् […]
सुदूरपश्चिम : बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता
७ कात्तिक, बैतडी – बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भएको छ […]
सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो
७ कार्तिक, काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै […]
गुडिरहेका यात्रुबसमा एक्कासी आगलागी
७ कार्तिक, धादिङ – पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । गएराति सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । करिब ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन् । बसमा रहेको सामान […]
इच्छाराज तामाङविरूद्ध संगठित अपराधमा अनुसन्धान सुरु
४ कार्तिक, काठमाडौँ – सहकारी ठगी अभियोगमा पक्राउ परेका इच्छाराज तामाङविरूद्ध संगठित अपराधमा अनुसन्धान सुरु गरिएको छ । ठगी अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष तामाङविरूद्ध संगठित अपराध ऐन अन्तर्गत अनुसन्धान थालिएको हो । संगठित अपराध ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई तामाङसहित पक्राउ परेका १२ जनामाथि थप अनुसन्धान सुरु गरिएको केन्द्रीय […]
बुटवलमा पेट्रोल बम तथा घरेलु हतियार फेला
२७ आश्विन,काठमाडौँ- बुटवलको मोतीपुर औद्योगिक क्षेत्र आसपासबाट ठूलो मात्रामा पेट्रोल बम तथा घरेलु हतियार फेला परेको प्रहरीले दाबी गरेको छ। औद्योगिक क्षेत्रको जग्गा खाली गराउने विषयमा गत आइतबार उक्त स्थानमा जग्गा कब्जा गरिबसेको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपको क्रममा प्रहरीको गोली लागि जग्गा कब्जा गरिबसेका ४ जना सर्वसाधारणको मृत्यु भएको थियो भने उक्त […]
विमलको कला,सुरिलो बनाउछ गला
२६ आश्विन,काठमाडौं – नेपाली सांगीतिक क्षेत्रले व्यवसायिक रुपमा पछिल्लो समय निकै फड्को मार्न सफल भएको छ । व्यवसायिक रुपमा अगाडि बढ्दै गएको यो क्षेत्रलाई सूचना तथा प्रविधिमा आएको परिवर्तनले समेत निकै प्रभाव पारेको छ । नयाँ नयाँ गायक गायिकाको आगमन तथा प्रतिस्पर्धाले गीत संगीतलाई व्यवसायिक बनाउन मद्दत पुगे पनि चुनौती भने थपिँदै गएको छ । […]
बेनिघाटबाट माझीटार तर्फ जादै गरेको जीप खस्यो, १४ जना घाइते
२६ आश्विन, गोरखा – गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलवार बलेरो जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् । बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ । सात […]
टायरमा हावा नहुँदा मुगुमा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान
२६ आश्विन,काठमाडौँ – टायर पञ्चर भएको कारण मुगुमा बस दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। मंगलबार दिउँसो पौने २ बजे छायानाथ रारा नगरपालिका वडा ७ पिनाटपने खोला क्षेत्रमा भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन क्षेत्रीका अनुसार २४ जनाको घटनास्थलमै मृत्यु भएको हो। चार जनाको […]



