Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

समाचार

जाजरकोटबाट अवैध लागुऔषध सहित २ जना पक्राउ

२५ साउन, काठमाडौँ-जाजरकोटको खंलगामा अवैध लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउसो खलंगा बाट नेपालगंज जादै गरेको भे.१ ज ९०७ नम्बरको बोलेरो जिपमा अवैध लागू औषध (चरेस) लिएर गएको गोप्य सूचना पाए पछि प्रहरीले चेकजाँच गर्दा उक्त सामाग्री फेला परेको हो । जाजरकोट भेरी नगरपालिका शान्ति चौतारामा रहेको ट्राफिक पोस्टमा चेकजाँच […]

१४ वर्षीया बालिकामाथि बलात्कार

२५ साउन, काठमाडौँ – डोटीको जोरायल गाउँपालिकामा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । कैलाली घर भई जोरायलमा मामाघरमा बस्दै आएकी बालिकालाई बलात्कार गरेको आरोपमा जोरायल–४ का ३८ वर्षीय कर्णबहादुर बोहराविरुद्ध जाहेरी दर्ता भएको छ । बोहराले ती बालिकालाई ललाइफकाइ पटक–पटक बलात्कार गरेको परिवारको आरोप छ । पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय डोटीमा अभियुक्त […]

विद्युत् प्राधिकरणमा कुलमानलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

२५ साउन, काठमाडौँ – सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन ल्याउने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्री भुसालले घिसिङलाई ३ बजे बस्ने मन्त्रिपरिषदको बैठकमा नियुक्तीका लागी ठाडो प्रस्ताव लैजाने तयारी गरेकी हुन […]

एमालेमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य व्यवस्था नराखिने

२५ साउन, काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो । कार्यालय सचिव […]

एमालेको स्थायी कमिटी बैठक शुरू

२५ साउन, काठमाडौँ – नेकपा एमाले ओली पक्षको स्थायी कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ । स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयमा सचिव एवं बागमती प्रदेशमा सह-इन्चार्ज शेरबहादुर तामाङले बताए । एमालेको आन्तरिक विवाद बढिरहेको सन्दर्भमा नेता माधव नेपाल पक्षले पार्टी गतिविधि रोकेर विवाद समाधानको प्रयास गर्न […]

भूमि आयोग विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२५ साउन, काठमाडौं – भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध दायर भएको रिटको सोमबार पेशी तोकिएको छ । विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएका हो । ज्ञवालीको रिटका साथै अधिवक्ता प्रवेश केसी लगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुन लागेको हो । दायर रिटमा आयोग विघटन […]

आमासँगै बालबालिका पनि सङ्क्रमित

२५ साउन, काठमाडौँ – साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो । बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित […]

ट्रेन्डिङको शीर्ष स्थानमा ‘कुरा बुझ्न पर्च’

२५ साउन, काठमाडौँ – गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ । गायकरसर्जक प्रकाश सपुतको रचना÷सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । […]

मापसे गरेर बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक चिकित्सक पक्राउ

२५ साउन, धनकुटा – बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटाबाट एक जना चिकित्सकलाई पक्राउ गरेको छ। ष्लखयतभअज जिल्ला प्रहरी कार्यालय धनकुटाले सोमबार बिहान विराटनगरका ४८ वर्षीय डा। राज शर्मालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए। उनी धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित सुवास मेडिकल एण्ड डाइग्नोसिस सेन्टरमा काम गर्छन्। ५३ […]

मेस्सीसंग सम्झौता गर्न पीएसजीको औपचारिक प्रस्ताव

२५ साउन, एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले लियोनल मेस्सीलाई दुई वर्षको सम्झौता गर्न औपचारिक प्रस्ताव गरेको छ । लिग वान क्लबले आइतबार मेस्सीलाई दुई वर्षको सम्झौताका लागि प्रस्ताव गरेको स्काई स्पोर्ट्सले जनाएको छ । पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २५ मिलियन पाउण्डको प्रस्ताव गरेको समेत स्काई स्पोर्ट्सले जनाएको छ । स्काई […]