Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

१५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच हुन लागेको विवाह रोकियो

७ माघ सप्तरी – स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका(१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयो । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उहाँकी […]

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

७ माघ एजेन्सी – दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताउनुभएको हो । यसअघि […]

अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनको शपथ आज, सरुक्षा व्यवस्था कडा

७ माघ एजेन्सी – अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज ९जनवरी २० तारिख० ७८ वर्षीय जो बाइडेन र र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ । नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ(ग्रहण गरेपछि उनीहरूको कार्यकाल सुरु हुनेछ […]

खोप औषधिमात्र होइन, एक रणनीतिक तथा राजनीतिक विषय

६ माघ काठमाडौँ – अहिले पनि खोप औषधिमात्र होइन, एक रणनीतिक तथा राजनीतिक विषय बनेको छ। सुरु भएको एक वर्षभित्रै कोरोना महामारीले विश्वका २० लाख मानिसको ज्यान लिइसकेको छ। पछिल्ला महिनामा कतिपय देशमा लगाउन सुरु गरिएको यसविरुद्धको खोप केबल महामारी रोक्ने औषधिमा सीमित छैन। सामाजिक जीवन र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन अत्यावश्यक यो खोपको विश्वमा […]

खोपको असमान वितरणले थप विपत्ति निम्त्याउने डब्ल्यूएचओ चेतावनी

६ माघ काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउने चेतावनी दिएको छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने भन्दै विश्व नैतिक असफलताको नजिक रहेको बताए । उनले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका […]

दोरम्बा गाउँपालिकाद्वारा ३१० जना विद्यार्थीलाई निःशुल्क ट्रयाक सुट वितरण

सिंहराज योञ्जन ३ माघ, रामेछाप- दोरम्बा गाउँपालिकाद्वारा बिनियोजित बजेटले सामुदायिक विद्यालय विद्यार्थीहरुलाई निशुल्क ट्याक्सुट बितरण गरिएको छ । कार्यक्रम अन्तर्गत ३ सय १० थान ट्रयाक सुट विद्यार्थीहरुलाई वितरण गरिएको छ । दोरम्बा गाउँपालिकाको न्यायिक आयोजनामा सडक नाटक चुरो कुरो ,काकलिङ मा वि दोरम्बामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष श्री कमानसिङ मोक्तानको प्रमुख आतिथ्यतामा ट्रयाकसुट वितरण गरिएको हो […]

मृगौला पीडितलाई दारेम्बा लामाटोलबाट आर्थिक सहयोग

सिंहराज योञ्जन ३ माघ,काठमाडौँ – रामेछाप जिल्ला दोरम्बा २ का मृगौला पीडितलाई लामाटोलबाट आर्थिक सहयोग गरेका छन् । मृगौला पीडित ३२ वर्षीय प्रकाश थापा मगरलाई उपचारमा सहयोग पुगोस् भन्ने हेतुले लामा टोलमा स्थानीय बासिन्दाले आर्थिक सहयोग गरेका हुन् । स्थानीय उर्गेन लामाले १० हजार, पाल्साङ्कको आमा १० हजार, प्रबिन लामा ७० हजार, बिन्दु लामा १ […]

बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज !

२ माघ काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँको सचिवालयले जनाएको छ । उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ […]

संवैधानिक इजलासमै न्यायाधीश थप गर्न एमिकस क्युरीको राय

२ माघ काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमै न्यायाधीश थप गर्न नेपाल बार एशोसिएसनको एमिकस क्युरीका एक सदस्यले राय दिएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका १३ वटा रिट प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायायीशहरु सपना मल्ल प्रधान, तेजबहादुर केसी, विश्वम्भरप्रसाद श्रेष्ठ र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज पनि बहस सुरु भएको छ । […]

कक्षा १२ को परीक्षाफल यसैसाता प्रकाशित हुने

२ माघ काठमाडौं – कक्षा १२ को परीक्षाको नतिजा माघ १० गते भित्रै सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अबको एक साता भित्रै परीक्षाफल प्रकाशित गर्नेगरी तयारी थालिएको जनाएको छ । अहिले परीक्षार्थीको डाटा रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । कोरोना भाइरस महामारी फैलिएपछि बैशाखमा […]