समाचार
बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना
काठमाडौँ – फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो । सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक कक्षको ढोकाको छेउमै बसेको थिएँ […]
ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु
काठमाडौं – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्घटना हुन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने । ‘दुर्घटना हुनुअघि मौसम खराब […]
हेलिकप्टर दुर्घटनाः १५ मिनेटमै हेलिकप्टर जलिसकेको थियो, मसँग तस्बिर खिच्नुको विकल्प थिएन !
काठमाडौँ – बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए । तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’ मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसकेको […]
डडेल्धुरामा आगलागी एक बालिकाको मृत्यु, एक घाईते
डडेल्धुरा – डडेल्धुरामा आगलागी भएको छ । आगलागीमा परेर एक जना बालिकाको मत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन् । मंगलबार राति करिब ८ बजे आलितालको घुम्ती बजारमा रहेको उत्तम थापाको किराना पसलबाट आगलागी हुँदा थापाकी ८ वर्षीया छोरी आरती थापाको मृत्यु भएको हो । उनकै जेठी छोरी ११ वर्षीया निरुता थापा […]
एक महिनामा प्रहरीले किन्यो १४ करोडको ३० वटा कारकेड मोटरसाइकल
काठमाडौं – माघ महिनामा प्रहरीले कारकेड मोटरसाइकल खरिदका लागि राज्यकोषबाट १३ करोड ९९ हजार ९९९ रुपैया खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। प्रहरीका ३० वटा कारकेड मोटरसाइकल खरिदका लागि त्यति धेरै रकम निकासा भएको । अर्थ मन्त्रलायकाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भैपरी आउने साधारण प्रशासन शीर्षकमा ७७ लाख रुपैया उपलब्ध गराएको छ। त्यस्तै […]
धेरै नुन खाने बानी घातक, पानी जम्मा हुनेदेखि शरीर सुन्निनेसम्म समस्या
काठमाडौं – नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । त्यस्तै, शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । […]
नोकियाले ल्यायो ५ ओटा क्यामरा भएको स्मार्टफोन
काठमाडौं – नोकयाले ५ ओटा क्यामरा भएको स्मार्ट फोन ल्याएको छ । विश्व बजारमा नै पहिलोपटक नोकियाले ५ ओटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले नोकिया ब्रान्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले ‘नोकिया नाइन पियोर भ्यू’ सार्वजनिक गरेको हो । एचएमडीले नोकिया नाइन पियोर भ्यूको मूल्य ६९९ डलर […]
अन्सारीलाई योग्य देखाउन नेकपाको चलखेल
काठमाडौँ – मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ । संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ । निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ । अन्सारीले […]
भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता
काठमाडौं – भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल […]
नेपालको खोलामा भारतीयको पुल, कच्ची पुलबाट रकम असुल्दै भारतीय
विराटनगर – मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगियाखोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करिब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिँदै आएका छन् । यो समाचार आजको नेपाल […]



