समाचार
परिवारले ५० हजार दाइजो दिन नसक्दा आत्महत्या
पर्सा – दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक युवकसँग उनको टीकाटालो भएका थियो । दाइजो कसरी दिउँ भन्दै उनका पिताले गुनासो गरेको उनले सुनेकी थिइन् । टीकाटालो रद्द […]
अब सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने
काठमाडौं – सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट तलब, भत्ता खाने गरी सार्वजनिक […]
सामाजिक सञ्जाल अहिलेको पासो कि सकारात्मक बाटो ?
काठमाडाैँ-फेसबुक, टुइटर, इस्टाग्राम, टिकटक, युट्युब लगायत सबै सामाजिक सञ्जालका विषयमा धेरै पहिले देखी सकारात्मक तथा नकारात्मक टिप्पनीहरु भइरहेका छन् । यो विषयमा मैले आफ्नो कुनै धारणा सार्वजनिक गरेको छैन् । पहिलो पटक म यो विषयमा केही कुरा लेख्दै छु । सरकारले नेपालमा सामाजिक सञ्जाल प्रयोग गर्न अनिवार्य दर्ता गर्नु पर्ने विधयक तयार पार्दै छ, भन्ने […]
स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिकाअनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले भनिन्, ‘फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा […]
ओली कमजोर भएपछि नेकपाको कार्यदल नै भंग
काठमाडौं – पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शक्तिशाली कार्यदल नै भंग गरिएको हो । कार्यदलका बहुमत सदस्यले एक साताको सयम थपिए आफूहरुलाई दिइएको जिम्मेवारीअनुसार प्रतिवेदन बुझाउने प्रस्ताव राख्दा पनि कार्यदलका संयोजक […]
काम गर्न मलेसिया गएका २ सय नेपाली जेलमा
मलेसिया – रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध सबाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेका पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन् । तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हु्न् । दूतावासका प्रथम सचिव प्रेमराज […]
अविरल वर्षाका कारण पाकिस्तानमा २८ को मृत्यु
एजेन्सी – पाकिस्तानमा वर्षाका कारण २८ जनाको मृत्यु भएको छ । केही दिनयता देखी परेको वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको हो। स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारी अनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ ।
व्यवसायीको आन्दोलनको कारण अण्डाको मूल्य फेरी बढ्यो
काठमाडौँ । शुक्रबार बसेको मूल्य निर्धारण तथा बजार अनुगमन समितिको बैठले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ । शनिबारबाट लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट २० रुपैयाँ बढाइएको समितिले जानकारी दिएको हो । अण्डाधको मूल्य बढाउन माग गर्दै अण्डा उत्पादकले आन्दोलन गरेपछि समितिले मूल्य बढाउने निर्णय गरेको हो । अबकिसानले प्रतिक्रेट २६५ रुपैयाँ पाउने भएका […]
सांगठनिक एकीकरणका निम्ति सुझाव पेस गर्न गठित नेकपा कार्यदल भंग
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकले सांगठनिक एकताका लागि गठन गरेको कार्यदल विघटन गरेको छ । आज बिहान बसेको सचिवालयको बैठकले एकीकरणका बाँकी काम सबै सचिवालयले हेर्ने गरी कार्यदल भंग गरेको हो । अब बाँकी काम सबै सचिवलालयले गृहकार्य गरेर प्रस्ताव सहित स्थायी कमिटिमा लैजाने छ । बिहीबार सचिवालय बेठकमा संयोजक […]
नक्सालमा बम भेटियो, सेनाले गर्यो निस्कृय
काठमाडौं – काठमाडौँकाृ नक्हसालमा पनि बम भेटिएको छ । अज्ञात व्यक्तिले कालो झोलामा बम राखेको र उक्त वस्तुलाई सेनाले निस्कृय पारेको छ। शुक्रबार साढे ८ बजेतिर शंकास्पद वस्तु फेला परेको थियो । नक्सालको आँगन मिठाइ पसल अगाडि शंकास्पद वस्तु फेला परेको र उक्त वस्तु बम भएको सेनाले जनाएको छ । शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको […]



