Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

मन्त्री अधिकारीकै अगाडि सचिवले भने, भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवामा परेँ

काठमाडौँ – भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन् । गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो । मन्त्रालयमा बुधबार बिदाइ कार्यत्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री रवीन्द्र […]

प्रदेशसभा सांसद वलीको निधन

काठमाडौं ।  सावारी दुर्घटनामा परी गम्भिर घाइते भएका प्रदेशसभाका सांसद उत्तरकुमार वलीको निधन भएको छ ।  बिहीबार राति १ बजे मेडिसिटी अस्पताल काठमाडौँमा उपचारका क्रममा वलीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वली सवार कार र बस गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै […]

कांग्रेस मुख्यालयमा हात हालाहालकाे स्थिति, उप सभापति निधि र सहमहामन्त्री महत विद्यार्थीमाथि जाइलागे

काठमाडौँ- नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेविसंघका कार्यकर्ता र पार्टीका नेताहरुबिच हातहालाहालको स्थिति सृजना भएको छ । नेपाल विद्यार्थी संघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियू सभापति ईकाई अध्यक्षलाई स्वतः केन्द्रिय प्रतिनीधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले आफ्नो निजि […]

आईसीसी टी–२० महिला विश्वकप छनोट : नेपाल थाइल्याण्ड खेल्दै

 काठमाडौं – आईसीसी टी–२०  महिला विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डसँग खेल्दैछ ।  बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा पौने ९ बजे हुने खेलमा विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नका यो खेल  दुवै टोलीका महत्त्वपूर्ण रहेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो भने थाइल्याण्डले भने वर्षाले प्रभावित खेलमा चीनलाई ६ विकेटले हराएको थियो । वर्षाका […]

नातिनीको हत्या अभियोगमा हजुरबुबा हजुर आमा पक्राउ

काठमाडाैँ – आफ्नै नातिनीको हत्या अभियोगमा हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् ।  कञ्चनपुरमा बुधबार हजुरबुबा र हजुरआमालाई नातिनीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ गरिएको हो। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई मारेको आरोपमा प्रहरी कार्यालय झलारीले मृतकका हजुरबुबा र हजुरआमालाई पक्राउ गरेको हो । मृत बालिकाकी आमा ज्योति डगौराले दिएको किटानी […]

रेग्मीले च्यातिन् संसद् बैठकमै नियमावली

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले स्थानीय पूवाधार विकास साझेदारी कायक्रम नियमावली २०७५ प्रकाशित भएको राजपत्रलाई संसद्मा च्यातेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नियमावलीको नियम ७ मा रहेको समितिको बैठकसम्बन्धी कायविधिको उपनियम ९४० मा ‘कायक्रम परामश समिति’को निणय सवसम्मतिबाट हुन नसकेमा संयोजकको निणय अन्तिम हुनेछ भन्ने व्यवस्था गरेको भन्दै राजपत्र च्यातेकी हुन्। चितवनबाट […]

सञ्चारमन्त्री फेरिदै, अन्य ​मन्त्रीहरुकाे पनि हेरफेरको तयारी

काठमाडौँ – एक वर्षअघि गठित केपी ओली सरकारका मन्त्रीहरु हेरफेरका निम्ति भित्री तयारी शुरु भएको छ । संसदको जारी हिउँदे अधिवेशनबाट केही विधेयक पास भइसकेपछि, अर्थात् अबको एक–डेढ महिनामा केही मन्त्री बिदा हुने भएका हुन् । को–को मन्त्री रहने, नयाँ को–को आउने हालसम्म तय भएको छैन । गत वर्ष फागुन ३ गते लालबाबु पण्डित, थममाया […]

पढाईका लागि अस्ट्रेलिया पुगेका १२ सय नेपालीको बिचल्ली

काठमाडौं –  शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण १ हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्बाद भएको छ।अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी ९एआइबिटी० ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो। त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, […]

बंगलादेशको ढाकामा एक रासायनिक गोदाममा आगलागी हुँदा ५६ को मृत्यु

एजेन्सी – बंगलादेशको राजधानी ढाकाको पुरानो ठाँउस्थित रासायनिक गोदामका लागि समेत प्रयोग गरिएको एक भवनमा आगलागी हुँदा कम्तिमा ५६ को मृत्यु भएको छ । अन्य बेपत्ताहरुको शव अझैँ बढ्न सक्ने जनाइएको छ । बुधबार राति करिब १०स्४० बजे भएको आगलागीमा सिलिण्डर विस्फोट भएर भएको जनाइएको छ । भवनबाट आसपासका अन्य चार भवनमा पनि आगलागी भएको अन्तराष्ट्रिय […]

किन खुल्दैन मलेसिया रोजगार ?

काठमाडौँ – नौ महिनादेखि बन्द रहेको मलेसिया रोजगार अझै खुल्न सकेको छैन । भेन्डर परिवर्तन गर्ने विषयमा नेपाल र मलेसियाबीच सहमति हुन नसक्दा मलेसिया रोजगार अनिश्चिततातर्फ धकेलिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको […]